काठमाडाैं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) प्रधानमन्त्रीको ‘निम्छरो’ लगायत मर्यादाविपरीतका शब्द संसदको रेकर्डबाट हटाइयो, आगामी बजेटले सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अर्थमन्त्रीको दाबी।
२) डिस होमले झन्डै २० करोड कर छलेको पुष्टि, ठूला करदाताले पठायो कर बापतको रकम भुक्तानी गर्न पत्र।
३) अवैधानिक संरचना बनाउने व्यवसायी ढकालको चन्द्रागिरीलाई कारबाही सिफारिस, संरचना स्वीकृत मूल्यांकनभन्दा बाहिर रहेको वातावरण विभागको निष्कर्ष।
४) युरोपा लिगमा भ्यालेन्सियालाई समग्रमा ७–३ ले हराउँदै आर्सनल फाइनलमा, उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने।
५) उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा, अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप।
अब हेराैं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।