• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'अवसर पाउँदा बस्ने नत्र भाग्नेहरुले मलाई हराउन सक्दैनन्'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १९:०७
1140x725

धनगढी– अनेरास्ववियू र युवा संघमा लामो समय केन्द्रीय तहमा काम गरिसकेका झपट रावल नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनलाई एमालेले कैलाली इन्चार्जको जिम्मेवारी पनि दिएको छ। अहिले उनी मंसिर २१ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका छन्। रावलसँग निर्वाचनको सेरोफेरोमा रहेर नेपाल लाइभका कैलाली संवाददाता शेरबहादुर ऐरले गरेको कुराकानीः

मतदाताले तपाईंको उम्मेदवारीलाई कसरी लिएका छन्?

यतिबेला कैलालीको क्षेत्र नम्बर २ का जनता वाम गठबन्धनलाई जिताउन आतुर छन्। चुनाव जति नजिक आउँदैछ त्यति नै नेपाली कांग्रेस परित्याग गरेर वाम गठबन्धमा प्रवेश गर्नेको ओइरो लागिरहेको छ। यसले पनि हामीप्रति जनताको विश्वास छ भन्ने देखाउँछ। हामीले घरदैलो गरिरह“दा पनि सकारात्मक संकेत पाएका छौं। यसले हामीलाई उत्साहित बनाएको छ।

तपाईंका चुनावी एजेन्डा के–के छन्?

मुख्यतः जुन अहिलेको सरकार छ त्यसलाई अन्त्य गर्ने हो। अर्काे नेपालको संविधानको छिटोभन्दा छिटो कार्यान्वयन गर्ने हो। संक्रमणकाल अन्त्य गरेर राजनीतिक स्थिरता कायम गर्ने हो। राजनीतिक स्थिरताको माध्यमबाट राष्ट्रलाई समृद्धिको दिसातिर लैजानुपर्छ। यहाँ स्थानीय तहमा बाटोघाटो, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी, खानेपानीजस्ता समस्या छन्। यस्तै, कैलालीमा घर छ, जग्गा छ तर जनताको नाममा लालपुर्जा छैन। यहाँ जब वर्षा लाग्छ अनि डुबान हुन्छ। नदीले भात खाने जमिन बगाइरहेको छ, तटबन्धन नहुँदा हरेक वर्ष बाढीले नोक्सानी गरिरहेको छ। यस्ता धेरै समस्या छन्, मैले यी समस्या समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता गरिरहेको छु।

nimb
nimb
Ncell 2
Ncell 2

वाम गठबन्धन त छ, तर तपाईंकै पार्टीका पूर्व सांसदहरू मोहनसिंह राठौर र रविना चौधरीले पार्टी परित्याग गरेका छन्, त्यसले अप्ठ्यारो पर्ला नि? 

अवसरवादीहरू आउने जाने क्रम भइरहन्छ। उनीहरू सामन्त, जमिन्दार हुन् कम्युनिस्ट होइनन्। उनीहरू समाज रूपान्तरणका लागि आएका होइनन्। उनीहरू पदका लागि, स्वार्थका लागि, मान–सम्मानका लागि आएका थिए। जतिबेला सम्म पाए बसे, नपाएपछि कांग्रेसमा गए। कांग्रेसमा अवसर नपाउँदा फेरि उनीहरू त्यसलाई पनि छोड्नेछन्।

यसले हामीलाई कुनै पनि असर गरेको छैन। कांग्रेसले आफ्ना पुराना कार्यकर्तालाई टिकट दिएको भए हामीलाई जित्न गाह्रो हुन्थ्यो। जसले जनताको काम गरेन, आफ्नो निर्वाचन क्षेत्रमा फर्किएन ती मान्छे कांग्रेसमा जाँदा हामीलाई केही असर परेको छैन। एमालेले अनुशासनको कारबाही गरिसकेकालाई कांग्रेसले उम्मेदवार बनाएकाले पनि मलाई चुनाव जित्न राहत भएको छ।

चुनाव धेरै खर्चिलो हुँदै गइरहेको छ, तपाईंले कत्तिको खर्च गरिरहनु भएको छ? 

म चुनावमा खर्च गर्ने र जनतालाई प्रभावमा पर्ने पक्षमा छैन। म जनतालाई भोट दिनुस्, म तपाईंलार्ई विकास दिन्छु भनिरहेको छु। तपाईंहरू मलाई माया गर्नुस्, म तपाईंको मायालाई सम्मान गर्छु। म तपाईंको सेवाक हुँ, मालिक होइन भनेर जनतासामु गइरहेको छ। परिवर्तन सम्भव छ र त्यो परिवर्तन युवाबाट मात्रै सम्भव छ भनेको छु। यो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भन्ने कुराको अभियन्ता बन्न चाहन्छु।

चुनाव जित्छुमा भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?

मैले जित्छु होइन, जितिसकें। म मात्रै होइन, मसँगै रहनु भएका प्रदेशसभा (क) का रतन थापा र प्रदेशसभा (ख) का नन्दबहादुर साउद (राजेन्द्र)ले पनि जितिसक्नुभयो, अब मतदानको प्रक्रिया पूरा गर्न र औपचारिक घोषणा गर्न मात्र बाँकी हो। कांग्रेसले मेरो प्रतिनिधिसभामा मेरो प्रतिस्पर्धामा एमालेबाट भागेका भगौडालाई उम्मेदवार बनाएको छ। त्यसैले पनि हामीले जितिसकेका छौं।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो... सोमबार, साउन १८, २०८३
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ ।  यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्... सोमबार, साउन ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्