• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'प्रधानमन्त्री बन्ने अवसर पाए म गर्न सक्छु'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १८:५९
1140x725

पहिलो संविधानसभामा ललितपुर ३ बाट विजयी पम्फा भुसालले संविधानसभाको दोस्रो चुनावमा भाग लिइनन्। त्यतिबेला उनी तत्कालीन एनेकपा माओवादी फुटाएका मोहन वैद्य नेतृत्वको दलमा थिइन्। माओवादीमा पुनरागमनसँगै नेतृ भुसाल १० वर्षअघि आफैंले जितेको ललितपुर क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी छिन्। 

भुसालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्ः

मतदाता रिझाउने अन्तिम दिन कस्तो हुँदै छ?

घरदैलो, अन्तर्क्रिया, टोले मिटिङ, कोठे मिटिङ, साना सभा, ठूला सभा चलिरहेको छ। आज अन्तिममा खोकनामा जनसभा गरेर मेरो प्रचारप्रसार अभियान समाप्त हुँदै छ।

०७० सालमा ललिलपुरका ३ वटै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। यस पटक कांग्रेसबाट त्यो क्षेत्र खोस्न कत्तिको चुनौतीपूर्ण छ?

हामी यस पटक ललितपुरका प्रतिनिधि र प्रदेशसभाका गरी ९ वटै निर्वाचन क्षेत्र जित्नेछौं।

त्यसको आधार के हो?

मुख्य त जनआधार नै हो। यहाँ वामपन्थीको संगठन बलियो छ। वामपन्थी उम्मेदवारहरुले स्थानीय तहमा पाएको मतले पनि हाम्रो जितलाई संकेत गर्छ। त्यसो त यस पटक दुई वटा ठूला वामपन्थी पार्टीहरुको तालमेल पनि भएको छ। यसले पनि हाम्रो जितलाई सुनिश्चित गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संगठनलाई छाडेर तपाईंको व्यक्तित्वलाई मात्रै विचार गर्दा जनताले तपाईंलाई किन मत दिने?

मेरो राजनीतिक जीवनका धेरै वर्षहरु मैले यो देशको राजनीतिक परिवर्तनका लागि आफूलाई समर्पित गरेँ। ३८ वर्षदेखि म ललितपुरलाई आधार मानेर राजनीति गरिरहेको छु। निर्वाचनपछि मेरो मुख्य भूमिका देशको आर्थिक विकास र समृद्धिका लागि हुनेछ। मैले राजनीतिक परिवर्तनका लागि जुन भूमिका खेलेँ, देशको आर्थिक विकास र समृद्धिमा पनि भूमिका खेल्न चाहन्छु। त्यसैले जनताले मलाई चुन्नेछन्।

तपाईं विजयी हुनुभयो भने संसदमा कस्तो कार्यकाल बिताउने योजना छ?

विशेषगरी म पार्टीको घोषणापत्रको मातहतमा बसेर काम गर्नेछु। मैले व्यक्तिगत रुपमा पनि प्रतिबद्धतापत्र बनाएको छु। त्यसलाई पनि ख्याल गर्नेछु। म यहाँ पर्यटन व्यवसायलाई नै आर्थिक विकासको आधार बनाउन चाहन्छु। कला, संस्कृति र सम्पदाको केन्द्र बनाउन चाहन्छु। म ललितपुरलाई सांस्कृतिक राजधानी बनाउन चाहन्छु। भौतिक पूर्वाधार र उद्योग कलकारखानाको विकास, सफा र स्वच्छ ललितपुर बनाउने मेरो परिकल्पना छ। ज्येष्ठ नागरिक, महिला, बालबालिका र युवा सबैको हितमा काम गर्छु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिलाको आर्थिक, सामाजिक र निर्णय क्षमता विकास लगायतका लागि पनि केही विशेष योजना छ कि?

संविधान र कानुनले दिएका अधिकारको पूर्णरुपले कार्यान्वयन गर्ने मुख्य कुरा हो। खास गरेर महिला समूह, दिदीबहिनी समूह, आमा समूह, महिलाले चलाएका सहकारी सबैलाई सुदृढ र व्यवस्थित गर्न तालिम सञ्चालन गर्ने तथा रोजगारीको अवसर सिर्जना गर्ने र व्यवसायको निम्ति मद्दत गर्ने योजना छ। यसले आर्थिक रुपमा सक्षम महिला निर्माण गर्नका लागि यी कुरा महत्त्वपूर्ण आधार हुनेछन्।

तपाईंलाई पहिलो महिला प्रधानमन्त्री बनूँ भन्ने लागेको छैन?

म केही हुन्छु भनेर राजनीतिमा लागेको त होइन। तर, केही पनि नहुन पनि राजनीतिमा लागेको होइन र निर्वाचन लडेको होइन।

रहर र दाबीको कुरा पनि होला कि?

अवसर पाए मैले गर्न सक्छु। तर, यस पटक यो अवसर मैले पाउने स्थिति मैले देख्दिनँ। मभन्दा शीर्ष नेताहरु हुनुहुन्छ। आफूलाई प्रधानमन्त्रीको रुपमा घोषणा गरिसक्नुभएको छ। म उहाँहरुलाई नै सहयोग गर्छु। अवसर पाउँदा म आफूले पनि यो पदको जिम्मेवारी लिन सक्छु। 

अन्तिममा तपाईंको क्षेत्रका मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ?

यो मत राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि हो। यो मत ५ वर्ष स्थायी सरकार निर्माण गर्नका लागिहो। यो मत आफ्नो सन्तानको आर्थिक विकास र समृद्धिका लागि हो। त्यसैले वाम गठबन्धनका सबै उम्मेदवारहरुलाई मत दिनुहुन अनुरोध गर्छु। त्यसमा म पनि पर्छु।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्