• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

साढे २२ लाख अवैध विदेशी श्रमिक हटाएर यहीँका युवालाई रोजगार दिनु मेरो एजेन्डा : इस्तियाक राई

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १८:०५
1140x725

मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका इस्तियाक राई नेपागञ्जका चर्चित युवा नेता हुन्। उनी २०६४ सालमै बाँके क्षेत्र नम्बर २ बाट सभासद बने। ३८ वर्षीय राईले २८ वर्षमा सभासद र ३२ वर्षमै मन्त्री बन्ने सौभाग्य पाए। झलनाथ खनाल नेतृत्वको सरकारमा ३ महिना श्रम मन्त्री पनि बने उनी। एक पटक चुनाव जितेका र एक पटक हारेका राई तेस्रो पटक बाँकेको २ बाट प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा छन्। उनीसँग 'नेपाली युवालाई नेपालमै रोजगार' भन्ने मुख्य नारा छ।

राजनीति शास्त्रमा एमए गरेका राईसँग आसन्न निर्वाचन, अवैध विदेशी श्रमिक लगायतका विषयमा नेपाल लाइभका कृष्ण अधिकारीले गरेको कुराकानी:

मतदाताको घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया कस्तो पाउनुभएको छ?
मधेसका जनता विभेदको अन्त्यका साथै विकास र समृद्धि चाहन्छन्। म लामो समयदेखि उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (हाल संघीय समाजवादी फोरम) मै छु। म निरन्तर मधेसी जनतामाथि भइरहेको विभेदविरुद्ध लडिरहेको छु। 

त्यसैगरी मधेसमा विकासका पूर्वाधारहरुको विकास गर्न र नेपाली युवालाई नेपालमै रोजगारी दिन आवश्यक छ। त्यसका साथै औद्योगिक र पर्यटकिय सहरको रुपमा नेपालगञ्जलाई विकास गर्नुपर्छ। मलाई चुनावीसभा र घरदैलोमा जँदा मतदाताले न्यानो स्वागत गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तपाई के–कस्ता एजेन्डाहरु लिएर मतदातासामु जानुभएको छ?
मधेसी जनतामाथि भइरहेको विभेद हटाउन संविधान संशोधन आवश्यक छ। यो मेरो मुख्य एजेन्डा हो।

नेपाली युवाहरुलाई नेपालमै रोजगारी दिने अर्को एजेन्डा हो। त्यो सम्भव पनि छ। नेपालमा रहेका करिब साढे २२ लाख विदेशी अवैध कामदार हटाएर नेपालमै नेपाली युवालाई रोजगार दिन सकिन्छ। नेपागञ्जलाई औद्योगिक र  पर्यटकिय सहरको रुपमा विकास गर्नुपर्छ। ढल निकास, बाढी तथा डुबानको समस्या समाधान गर्ने, राप्ती नदीमा स्थायी तटबन्धको व्यवस्था गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, नेपालगञ्जमा विश्वविद्यालय निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी सरकारी मेडिकल कलेज बनाउने, सुक्खा बन्दरगाह, चक्रपथ निर्माण लगायतका हाम्रा एजेन्डाहरु छन्। हाम्रा एजेन्डा र प्रतिबद्धतामा जनताको भरोसा छ, त्यसकारण पनि हामीले जनताको साथ पाइरहेका छौं।

अवैध रुपमा नेपालमा काम गर्दै आएका विदेशीको संख्या साढे २२ लाख छ भन्नुभयो। उनीहरुलाई हटाउन सम्भव छ र?
नेपालको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति नलिई कुनै पनि विदेशी श्रमिकले नेपालमा काम गर्न पाउँदैन। एकातर्फ नेपाली युवा काम नपाएर खाडी मुलुकमा गएर ४५ देखि ५५ डिग्री तापक्रममा काम गर्न बाध्य छन्। दैनिक हजारौं युवा श्रमको लागि विदेश पलयान भइरहेका छन्। श्रमको खोजीमा विदेशिएका नेपाली श्रमिकहरुको दैनिक नेपालमा २ देखि ३ वटा शव आउने कहालिलाग्दो अवस्था छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालका उद्योग करकारखानामा श्रम स्वीकृत नलिई अवैध रुपमा भारतीय श्रमिकहरु काम गरिरहेका छन्। नेपालीले गर्न सक्ने सबै काममा अनिवार्य रुपमा नेपाली श्रमिकलाई प्राथमिकता दिने र यहाँ आवश्यक पर्ने दक्ष श्रमिकका लागि तालिमहरु सञ्चालन गर्न सके नेपालमै नेपालीले रोजागर पाउन सक्छन्।

म श्रममन्त्री हुँदा २०६८ सालमा विदेशीलाई श्रम स्वीकृतिका लागि सूचना जारी गर्दा ३ दिनभित्र करिब ६० हजारले निवेदन दिएका थिए। दुर्भाग्यवश त्यतिबेला सरकार परिवर्तन भयो र मैले थप काम गर्न सकिनँ। मैले अवसर पाउने हो भने यो योजनालाई सफल बनाउन सक्छु।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्