• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'न्याय, समानता र समाज परिवर्तनका लागि आन्दोलनरत छु'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १७:५८
1140x725

मदनकुमारी शाह (गरिमा) कैलाली-१ बाट चुनावी प्रतिस्पर्धामा छिन्। उनी ०६४ सालको निर्वाचनमा यही क्षेत्रबाट पराजित र ०७० सालमा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यसपटक उनी पुनः वाम गठबन्धनबाट प्रत्यक्षतर्फकै उम्मेदवार बनेकी हुन्। उनका चुनावी एजेन्डा र भावी योजनालाई लिएर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

२०६४ सालको चुनावमा पराजित हुनुभयो। तर ०७० मा समानुपातिक तर्फबाट सभासद हुनुभयो। यसपटक पुनः प्रत्यक्षतर्फ नै प्रतिस्पर्धामा उत्रिनुभएको छ। किन?
०७० सालको संविधानसभामा समानुपातिकबाटै भए पनि मैले प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ। संविधान निर्माण प्रक्रियामा मैले पनि सक्रिय भूमिका निर्वाह गरेँ। त्यो संविधानमा उल्लेख भएका राजनीतिक अधिकारहरुलाई व्यावहारिक रुपमा लागू गर्नका लागि धेरै कानुन निर्माण गर्नुपर्नेछ। म त्यो अभियानमा सामेल हुन चाहन्छु। त्यस्तै, यसअघि सांसदको भूमिकामा रहँदा मैले केही कामहरुको सुरुवात गरेको थिएँ, तीमध्ये केही अधुरा र केही प्रक्रियामा छन्। त्यसलाई पूरा गर्न चाहन्छु। स्थिर सरकार बनाएर मुलुकलाई विकासको गतिमा लैजाने वाम गठबन्धनको लक्ष्य छ। त्यसमा पनि सहभागी बन्नुछ। न्याय, समानता र समाज परिवर्तनको लागि मैले हिजोदेखि नै आन्दोलन गरेको हुँ र आज पनि आन्दोलनरत नै छु। अहिले आन्दोलनका स्वरुप परिवर्तन भएका छन्। त्यसलाई जारी राख्ने मेरो इच्छा छ।

प्रक्रियामा रहेका कामहरु पूरा गर्नुपर्नेछ भन्नुभयो। ती कामहरु केके हुन्?
म नेपालको संस्कृति झल्कने खालको नेपाल जातीय संग्रहालय बनाउन लागेको छु। त्यो निर्माणाधीन छ। मलाई लाग्छ, सबैभन्दा छिटो आर्थिक गतिविधि ल्याउन सक्ने क्षेत्र भनेको पर्यटन हो। ७ नम्बर प्रदेशमा पर्यटनको गुरुयोजना बनाउन चाहन्छु। यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार र प्रवर्द्धन गर्न चाहन्छु। त्यसका लागि मैले काम  पनि प्रारम्भ गरिसकेको छु। आर्थिक गतिविधि बढाउनका लागि ठूल्ठूला सडक आवश्यक पर्छ। त्यसका लागि पनि बहस र छलफललाई अगाडि बढाइरहेको छु।

Ncell 2
Ncell 2
nimb
nimb

निकै कम महिलाहरुले मात्रै प्रत्यक्षतर्फको टिकट पाएको बेलामा तपाईंले टिकट पाउन कसरी सम्भव भयो?
०७० सालमा म सांसद भएपछि संविधान र विकास निर्माण अनि पार्टीको संगठन विस्तारमा मैले खेलेको नेतृत्वदायी भूमिकालाई ख्याल गरेर पार्टीले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सक्षम र योग्य छ भनेर चयन गरेको हो। यसका लागि म मानसिक रुपले पनि तयार थिएँ। मैले यो अवसर दिनुपर्छ भनेर पनि माग गरेको थिएँ। र, अन्ततः पार्टीले मलाई यो अवसर पनि प्रदान गर्‍यो।

यसपटक तपाईंको चुनावी एजेन्डाहरु केके छन्?
मुख्यत: यो क्षेत्रमा आर्थिक विकास गर्ने र आर्थिक गतिविधिको केन्द्र बनाउने नै हो। यहाँ व्यापारिक नाका बनाउने हो। त्यसका लागि छोटी भन्सारको स्तरोन्तति गर्ने, खक्रौला–टीकापुर–लम्कीको सडकलाई चार लेनको बनाउने लगायतका सडक निर्माणका कामहरु छन्। तल्लो कर्णालीमा १० हजार मेगावाटको आयोजना निर्माण गर्ने भन्ने छलफल र प्रारम्भिक कार्यक्रम भएका छन्। यसैलाई तीव्रता दिन पहल गर्ने भन्ने योजना छ। यी लगायत केही ठूला योजनाहरु पनि छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै, दैनिक आधारभूत आवश्यकता छन्। जस्तै, कृषि, बाटोघाटो, पुल निर्माण, स्वास्थ्य केन्द्र, विद्यालयको स्तरोन्नतति, महिलाहरुलाई आयआर्जन र स्वआर्जनका लागि तालिम दिने, युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासन बनाउने, राष्ट्रप्रति प्रतिबद्ध बनाउने, राष्ट्रिय भावना जगाउने र त्यसका लागि प्रत्येक वडामा एउटा खेल मैदान बनाउने योजना छ। र, मैले यी काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको छु।

कैलालीका महिलाहरुको जीवनस्तर उकास्नका लागि केके गर्नुहुन्छ?
सांसद हुँदा मैले यहाँ धेरै तालिमहरु सञ्चालन गरेको थिएँ। हाम्रा जुन परम्परागत सिपहरु छन्, त्यसलाई ‘प्रमोशन’ गर्नुपर्छ भन्ने मेरो मान्यता छ। मैले भनेको छु, म निर्वाचित भएर गएँ भने मेरा दिदीबहिनीले बुनेका ढकियाहरु बेचेर पैसा कमाउने वातावरण निर्माण गर्छु। कुचोहरु बेचेर, बारीमा फलाएका तरकारीहरु बिक्री गरेर पैसा कमाउने वातावरण निर्माण गर्छु। यस्तै कृषि क्षेत्रमा रोजगार र स्वरोजगार बनाएर पैसा कमाउने वातावरण बनाउनारे पनि मसँग योजनाहरु छन्।

मतदातालाई केही भन्न चाहनुहुन्छ?
यो समाजमा हामीले साँच्चिकै आर्थिक र सामाजिक विकास गर्ने हो भने हामीले सामाजिक सद्भाव र एकता निर्माण गर्दै यो राष्ट्र निर्माण गर्नुपर्छ। त्यसका लागि आर्थिक समृद्धि आवश्यक छ। त्यो काम बलियो र स्थिर सरकारले मात्रै गर्न सक्छ। त्यो वाम गठबन्धनले मात्रै दिन सक्छ। त्यसका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराइदिन अनुरोध छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्