• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'शाही शासन उखेल्दा जनताका छोराको रगतमा खेल्नेहरु अहिले मलाई घेर्न खोजिरहेका छन्'

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  १८:५६
1140x725

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन, गणतन्त्र कार्यान्वयन गर्न र संविधान निर्माणका लागि सक्रिय र संयोजनकारी भूमिका कृष्णप्रसाद सिटौला यसपटक पनि झापाबाट चुनावी प्रतिस्पर्धामा छन्। संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरणको रुपमा रहेको यसपटकको चुनावमा उनीसँग वामगठबन्धनका पनि साझा उम्मेदवार रहेका राप्रपाका राजेन्द्र लिङ्देनले मुख्य प्रतिस्पर्धा गर्दैछन्। अहिले निर्वाचनको सिलसिलामा झापाको विभिन्न ठाउँमा व्यस्त रहेका सिटौलासँग उनकै निवास चन्द्रगढीमा नेपाल लाइभका लागि नवीन अर्यालले गरेको कुराकानीः

तपाईंलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको हो?

नेपाली राजनीतिमा झापा जिल्लाको विशिष्ट योगदान छ। यहाँ १३ दिन आन्दोलनले चर्को रुप लिएपछि २०४६ सालमा प्रजातन्त्र आयो। ७ दिन आन्दोलन चर्केपछि गणतन्त्र स्थापना भयो। २०४६ सालमा व्यवस्था परिवर्तनका लागि आन्दोलन हुँदा जनताको छोरा मार्नेहरु, २०६२–६३ मा शाही शासन उखेल्दा जनताको छोराको रगतमा फोहोरी खेल खेल्नेहरु अहिले मलाई विभिन्न आवरणमा घेर्न खोजिरहेका छन्। 

तपाईं सबै धर्मलाई समान रुपले हेरिनुपर्छ भन्दै आइरहनुभएको छ तर अहिले हिन्दु धर्म नष्ट गर्‍यो भनेर मुद्दा बनाइरहेका छन् नि?

म राजनीतिक दृष्टिकोणले हिजो पनि स्पष्ट थिए, आज पनि छु। राज्यको कुनै धर्म हुँदैन। यसले सबैलाई समान दृष्टिकोणले हेर्न सक्नुपर्छ। प्रश्न हार जितको हुँदै होइन। विकृत विचार र भिजन नभएका मानिसहरुले मात्र यस्तो बोल्छन् र काम गर्छन्। उहाँहरु एकातिर गएर वाम गठबन्धनलाई गाली गर्नुहुन्छ। यहाँ भने मलाई गाली गरिरहनु भएको छ। 

राप्रपाका नेता तथा पूर्वप्रतिस्पर्धी विरुद्ध फेरि लड्दै हुनुहुन्छ, यो प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ?

निर्वाचनमा उठेपछि प्रतिस्पर्धा त भइहाल्छ। तर, यति ठूलो परिवर्तनपछि जनताको संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन गराउन भइरहको पहिलो निर्वाचनमा मेरो कामको मूल्याङ्कन अन्य राजनीतिक दलका नेताहरुले नगरे पनि यहाँका जनताले गर्छन् भन्ने लागेको छ। मैले प्रतिकूल अवस्थामा गणतन्त्र संस्थागत गर्न मोलेको जोखिम सबैमाझ जगजाहेर छ। 

चन्द्रगढीमै बन्न लागेको जेपी स्मृति सभागृहको शिलान्यास गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, केपी ओली र प्रचण्ड यहाँ आउँदा मैले नै जनताले चाहेको संविधान लेख्न सबै नेतासँग आग्रह गरेको थिए। यहीँबाट एउटा माहोल बन्यो। अहिले संविधान बनेर कार्यान्वयन हुँदैछ। उहाँहरु सबैले त्यतिबेला सहिदको रगतको अपमान हुन दिन्नौं, मिलेर देश बनाउँछौं भन्ने संकल्प लिनुभएको थियो। तर, अहिले मेरा विरुद्ध राम थापा, राजेन्द्र गिरी, सुरज विश्वासलाई सहिद बनाउने राप्रपाका यिनै मानिसहरुलाई वाम गठबन्धनको नाममा सघाइरहनु भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भनेपछि वाम गठबन्धन पूरै तपाईप्रति लक्षित छ?

राप्रपालाई एमालेले सघाइरहेको छ। यसमा कुनै दुबिधा छैन। तर, राप्रपा आफैं ३ पटक टुक्रिसकेको पार्टी हो। यो खिइसकेको छ। यस पार्टीमा आवद्ध मानिसहरु नेपाली कांग्रेस प्रवेश गरिसकेका छन्। राष्ट्रिय रुपमा पनि पार्टीको हैसियत कमजोर छ। यस्तो अवस्थामा जनताको मतको अपमान गर्ने काम नहोस् भन्ने मेरो आग्रह हो। देशमा यति ठूलो परिवर्तनका लागि क्रान्ति भयो। त्यतिबेला उहाँहरु कहाँ हुनुहुन्थ्यो? सहिदको रगतको सम्मान हुनुप¥यो भन्ने मेरो भनाइ हो। 

तपाईले आफ्नो ठाउँको विकासमा ध्यान दिनुभएन भन्ने आरोप छ नि?

मलाई आरोप लगाउनेहरुले आफ्नो गाउँको अनुहार राम्रोसँग हेर्दा हुन्छ। मेरो क्षेत्रमा अहिले विकास निर्माणको लागि ५ अर्बको काम भइरहेको छ। देशका अन्य ठाउँमा यति धेरै बजेटको काम सञ्चालनमा छैनन् होला। जेपी स्मृति सभागृह बनिरहेको सबैले देखेका छन्। चारआली र भद्रपुरमा बाटो निमार्णको काम भइरहेको छ। अर्को वर्षसम्म भद्रपुरमा सडक निमार्णको कार्य पूरा भइसक्ने छ। ग्रामीण क्षेत्रमा खानेपानी आयोजना सञ्चालनमा छन्। एयरपोर्टको स्तरोन्नतिका लागि १ अर्बको आयोजना पनि कार्यान्वयनमा छ। यो मैले गफ गर्नलाई भनेको होइन। सबै जना यहाँ आएर हेर्न सक्छन्। झापा क्षेत्र नम्बर ३ को विकास निमार्णका लागि बजेट विनियोजन भएको छ कि छैन, त्यो बुझ्दा पनि हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जितप्रति कत्तिको सुनिश्चित हुनुहुन्छ?

निर्वाचन उठ्ने भनेको जित्नका लागि हो। मलाई लाग्छ, गणतन्त्र स्थापनाका लागि मैले खेलेको भूमिकाप्रति यस क्षेत्रका जनताले न्याय गर्नेछन्। सहिदको रगतको अपमान हुने छैन भन्ने मेरो बुझाई छ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्