मस्को- फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।
समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।
यस्तो छ समूह :
समूह ए
रसिया
साउदी अरेबिया
इजिप्ट
उरुग्वे
समूह बी
पोर्चुगल
स्पेन
मोरक्को
इरान
समूह सी
फ्रान्स
अस्ट्रेलिया
पेरु
डेनमार्क
समूह डी
अर्जेन्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया
समूह ई
ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्विया
समूह एफ
जर्मनी
मेक्सिको
स्विडेन
दक्षिण कोरिया
समूह जी
बेल्जियम
पानामा
ट्युनिसिया
इंग्ल्यान्ड
समूह एच
पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।