न्युयोर्क: हरेक वर्ष अमेरिकाको न्युयोर्कमा एउटा फेसन कार्यक्रम मेट गाला हुन्छ। यसमा एक थिममा आधारित पहिरन पहिरिइन्छ। चर्चित सेलिब्रिटीहरु फरक देखिन कोशिस गर्छन्। यस वर्ष मेट गालाको थिम फोटोग्राफर सुसेन सोंटागका १९६४ को तस्विर 'नोट्स अन क्याम्प'बाट प्रेरित थियो। थिमको नाम 'क्याम्प: नोट्स अन फेसन' राखिएको थियो।
त्यसैले यसपल्ट सेलिब्रिटीले यस्ता पहिरन पहिरिएर आउनुपर्थ्यो जहाँ बलियो, रमाइलो, नक्कल, प्यारोडी, र नाटकीय देखिनुपर्थ्यो। हलिउडकफ चर्चित कलाकार लेडी गागादेखि भारतीय अभिनेत्री प्रियंका चोपडासम्म सहभागी भएको उक्त कार्यक्रमका केही अजब गजब तस्विहरु:
तस्विरहरु: सीएनएन
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)

.jpg)










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।