• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एमालेलाई निषेध गरेर मधेसको विकास सम्भव छैन'

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  १३:११
1140x725

पशुपतिदयाल मिश्रा नेपालगञ्जका नाम चलेका नेता हुन्। हिरमुनिया गाविसको अध्यक्ष हुँदै राजनीति सुरु गरेका ५८ वर्षीय मिश्राले गाविस महासंघ बाँकेको अध्यक्ष, जिविस बाँकेको सभापति, सुकुम्बासी समस्या समाधान आयोग बाँके-बर्दियाको संयोजकको जिम्मेवारी पूरा गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राजपाको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीसम्म पुगेका मिश्रा राजपासँग असन्तुष्ट हृदयेश त्रिपात्री समूहका प्रभावशाली नेता हुन्। हालको २ नम्बर क्षेत्रमा ३ पटक चुनाव लडिसकेको उनीसँग अनुभव छ।

राप्रपा, स्वतन्त्र तमलोपाबाट चुनाव लडिसकेका उनी यस पटक एमालेको सूर्य चिह्न लिएर वाम गठन्धनबाट चुनावी मैदानमा छन्। 

अर्थशास्त्रमा स्नातकोत्तर मिश्रा नेपालगञ्ज विश्वविद्यालय, नेपालगञ्जमा विशेष आर्थिक क्षेत्र निर्माण अभियानका अगुवा हुन्। मधेस आन्दोलनका अगुवासमेत रहेका उनीसँग निर्वाचनको सेरोफेरोमा नेपाल लाइभका कृष्ण अधिकारीले गरेको कुराकानी:

तपाईं मधेसी दलको नेता, मधेस विरोधी पार्टीको आरोप लागेको एमालेको सूर्य चुनाव चिह्न लिएर मतदाताको घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया आइरहेको छ?

मधेसका जनता  विकास र समृद्धि चाहन्छन्। देशका अन्य क्षेत्रमा भन्दा मधेसमा विकास गर्न धेरै सहज छ। तर मधेसी जनताले अहिले पनि राज्यले उपलब्ध गराउने आधारभूत सुविधा सहज रुपमा पाउन सकेका छैनन्। पहाड र हिमालका दुर्गम बस्तीमा जस्तै गरिबी र बेरोजगारीको मारमा छन् उनीहरु। यहाँका जनता आफ्नो घरमा विद्युत र आँगनमा पक्की सडक होस् भन्ने चाहन्छन्। त्यसका लागि स्थायी सरकार आवश्यक छ।

स्थायी सरकार भएपछि मात्रै विकास र समृद्धि सम्भव छ। मधेसी जनताको हकअधिकार वाम गठबन्धनबाट मात्रै सम्भव छ भन्ने निष्कर्षका साथ म र मेरा साथीहरुको टिम वाम गठबन्धनसँग सहकार्य गरेर चुनावी मैदानमा आएका छौं। एमालेलाई निषेध गरेर मधेसका समस्या समाधान नहुने भएकाले एमालेसँग सहकार्य भएको हो।

मधेशी जनताको हकअधिकारका लागि संविधान संशोधनको कुरा गर्ने, पटक पटक सरकारमा पनि बस्ने तर सत्तारुढ दलकै दुई तिहाइ बहुमत हुँदा संशोधन नगर्ने मधेसी दल, कांग्रेस र राप्रपाको असली चरित्र जनताले राम्रोसँग बुझेका छन्। त्यसैले वाम गठबन्धनको संसदमा प्रस्ट बहुमत कायम गराएर मात्रै मधेसी जनताको हकअधिकार कायम हुने विश्वास बढ्दै गएको छ। नेपालगञ्जवासीको समृद्ध सहरको चहना पूरा वाम गठबन्धनबाट मात्रै सम्भव छ। मधेसी नेताहरु सहितको वाम गठबन्धनप्रति जनताको उत्साह बढेको छ। 

तपाईं के-कस्ता एजेन्डा लिएर घरदैलोमा जानुभएको छ?

Ncell 2
Ncell 2
nimb
nimb

नेपालगञ्जलाई प्रदेश नं ५ को राजधानी र नेपालको बृहत् आधुनिक सहर बनाउनुपर्छ भन्ने आम नेपालगञ्जवासीको चाहना छ। त्यो चाहना पूरा गराउनु नै मेरो मुख्य एजेन्डा हो। त्यसैगरी ढल निकास, बाढी तथा डुबानको समस्या समाधान गर्ने, राप्ती नदीमा स्थायी तटबन्धको व्यवस्था गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, अन्तर्राष्ट्रिय स्तरको सभागृह निर्माण गर्ने, सबै सडकहरुको स्तरोन्नति गरी कालोपत्रे गर्ने मेरा योजना छन्। नेपालगञ्जलाई औद्योगिक केन्द्र बनाउने, विश्वविद्यालय निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी सरकारी मेडिकल कलेज बनाउने, सुक्खा बन्दरगाह, चक्रपथ निर्माण लगायतका हाम्रा एजेन्डाहरु छन्। यसका जनताको भरोसा छ, त्यसकारण पनि हामीले उनीहरुको साथ पाइरहेका छौं। 

तपाईंलाई नै जनताले किन भोट दिने?  

स्थायी सरकार, विकास र समृद्धिको चाहना पूरा गर्न जनताले मलाई भोट दिने हो। संविधान कार्यान्वयन, ऐन, कानुनहरुको निर्माण गरी त्यसको कार्यान्वयन गर्नुछ। मेरो निर्वाचन क्षेत्रका समस्याहरुको समाधान, पछाडि पारिएका वर्ग समुदायको उत्थान गर्न आवश्यक छ। जिल्लाको साना ठूला समस्या र योजनाबारे मैले प्रस्ट  बुझेको छु। गर्न सक्ने ठाउँमा पुग्नेबित्तिकै मैले तत्काल र दीर्घकालीन समस्या र योजना अगाडि बढाउँछु। 

मधेसका मुद्दाहरु त बाँकी नै छन् नि। कसरी सम्बोधन गर्नुहुन्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मधेसको आन्दोलन आवश्यकता थियो, हामीले त्यसबेला त्यो मुद्दालाई उठायौं। अहिले मधेसको मुद्दा देशको मुद्दा बनेको छ। सबै पार्टीको केन्द्रविन्दु बनेको छ। मधेस आन्दोलन अब देशको आन्दोलन भएको छ। हिजो मधेसी दलको मात्रै माग थियो, अब यो साझा एजेन्डा बनिसक्यो। मधेसको एजेन्डा स्थापित गर्नु थियो, त्यो पूरा भयो। अब सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहयोगको आवश्यकता छ। तराई-मधेसका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता, समृद्धि सुनिश्चित गर्नुछ। देश र जनताको आवश्यकता अनुसार संविधान कार्यान्वयनको क्रममा परिमार्जन र विकास गर्दै तराई मधेसका साथै समग्र राष्ट्रको आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्नुका लागि मेरो प्रयास र पहल सदैव रहनेछ। 

मतदातालाई के भन्नुहुन्छ?

वाम गठबन्धनलाई जिताउनुस्। धेरै वर्षदेखिको नेपालगञ्जको विकास गर्ने मेरो सपनालाई पूरा गर्ने अवसर दिनुस्। पाँच वर्षभित्र नेपालगञ्जलाई आधुनिक सहरका रुपमा विकास गर्ने मेरो प्रतिबद्धता भयो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्