• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पटक-पटक निशानामा केजरीवाल, आम आदमी भन्छ - मे १२ मा भाजपाले जवाफ पाउँछ

'के प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष शाहले केजरीवालकाे हत्या गर्न चाहेका हुन्?'
64x64
नेपाल लाइभ आइतबार, वैशाख २२, २०७६  १०:२३
1140x725

नयाँ दिल्ली- भारतकाे राजधानीसमेत रहेकाे दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएकाे छ। शनिबार एक सडक र्‍यालीका क्रममा उनीमाथि एक युवकले थप्पड हानेका हुन्।

केजरीवाल पश्चिम दिल्लीकाे मोतीनगर क्षेत्रमा आफ्ना ‍पार्टीका उम्मेदवार बलबीर सिंह जाखडका साथमा चुनावी प्रचारमा थिए। एक खुल्ला जीपमा सवार भई सडकमा उपस्थित जनतालाई हात ‍‍हल्लाएर अभिवादन गरिरहेका बेला एक राताे टि-सर्ट लगाएका युवा जीपकाे बोनटमा चढेर केजरीवालमाथि थप्पड हानेका थिए।

आम आदमी पार्टीले घटना भारतीय जनता पार्टी (भाजपा) ले गराएकाे र साेकाे बदला दिल्लीमा मे १२ मा हुने लाेकसभा चुनावमा दिने जनाएकाे छ। आम आदमी पार्टीले ट्विटरमा लेखेकाे छ, 'याे अरविन्द केजरीवालमाथि मात्रै भएकाे हमला हाेइन। याे दिल्ली र उसकाे जनमतमाथिकाे हमला हाे। दिल्लीका जनता भाजपालाई मे १२ मा कडा जवाफ दिनेछन्।'

केजरीवाल सरकारका मन्त्री मनीष सिसोदियाले ट्विट गर्दै 'के प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले केजरीवालकाे हत्या गर्न चाहेका हुन्?' भनि प्रश्न गरेका छन्। केजरीवाललाई विपक्षीहरुले ५ वर्षसम्म आफ्नाे पूरा तागत लगाएर मनाेबल ताेड्न नसकेकाे तथा चुनावमा हराउन नसकेकाे बताउँदै उनले लेखेका छन्, 'अब केजरीवाललाई हटाउन खाेज्दैछाै कायरहरु! याे केजरीवालकै समय हाे।'

कसले के भने?

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले लाेकतान्त्रिक तबरबाट चुनिएका मुख्यमन्त्रीकाे थप्पड हिर्काउनु जघन्य र कायर कदम भएकाे बताउँदै दिल्ली प्रहरीले यसकाे जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन्। यस घटनाले निराशा र हारतर्फ संकेत गरेकाे पनि उनकाे भनाइ छ। 'यस्ताे हमलाले लाेकतन्त्रलाई बलियाे बनाउन गर्नुपर्ने संघर्ष र संकल्पलाई थप बजबुत बनाउन हामीलाई बल दिएकाे छ', उनले भने।

तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले कजरीवालमाथिकाे हमला राजनीतिक गुन्डागर्दी र बदला भएकाे टिप्पणी गरेकी छिन्। 'आफ्ना विपक्षी नेतामाथि हमला गर्नु तथा निन्दा गर्नुले याे बताउँछ कि भाजपाले चुनाव हारिसकेकाे छ र उसले गलत काेशिस गरिरहेकाे छ', बनर्जीले ट्विटमा लेखेकी छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

जम्मु-काश्मीर नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाहले घटनालाई 'खतरानक'काे संज्ञा दिँदै राजनीतिमा शारीरिक हिंसा अस्विकार्य भएकाे बताएका छन्।

आम आदमी पार्टीका नेता सन्जय सिंहले केजरीवालमाथि भएकाे हमलाकाे भिडियाे सार्वजनिक गर्दै मुख्यमन्त्रीकाे सुरक्षाकाे लागि केन्द्र सरकारले असावधानी अपनाएकाे आराेप लगाएका छन्। उनले प्रश्न गरेका छन्, 'के केजरीवालमाथि गाेली चलाेस् भनेर प्रतिक्षा गरिएकाे छ?'

पटक-पटक निशानामा केजरीवाल

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केजरीवालमाथि यस्ताे घटना भएकाे याे पहिलाेपटक भने हाेइन। यसअघि उनीमाथि खुर्सानीकाे धुलाे फ्याँक्ने, जुत्ता प्रहार गर्ने तथा थप्पड हान्ने जस्ता कार्य भएका थिए।

सन् २०१८ मा आफ्नाे समस्याकाे समाधान गर्न एक युवक केजरीवालसमक्ष पुगेका थिए। केजरीवालसँग भेट गरेपछि ती युवकले उनीमाथि खुर्सानीकाे धुलाे फ्याँकेका थिए। साे क्रममा केजरीवालकाे भस्मासमेत फुटेकाे थियाे।

सन् २०१४ काे लोकसभा चुनावका क्रममा एक अटाे ड्राइभरले उनलाई थप्पड हानेका थिए। माला लगाइदिन आएका उनले केजरीवालमाथि थप्पड हिर्काएका थिए।

पन्जाबकाे लुधियानामा सन् २०१६ काे फेब्रुअरीमा उनी सवार गाडीमा रड तथा अन्डा प्रहार गरिएकाे थियाे। जसका कारण गाडीकाे सिसा फुटेकाे थियाे।

दिल्लीकाे छत्रसाल रंगशालामा एक सभाका दाैरान एक महिलाले उनीमाथि मसी फ्याँकेर विराेध गरेकी थिइन्।

दिल्ली सचिवालयमा २०१६ अप्रिलमा एक पत्रकार सम्मेलनका दाैरानमा केजरीवालमाथि एक पत्रकारले जुत्ता प्रहार गरेका थिए।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्