• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारकाे नीति तथा कार्यक्रमलाई लिएर कसले के भने?

अहंकार र झुटको पुलिन्दा : प्रतिपक्ष, सत्तापक्ष भन्छ : कार्यक्रम राम्रा तर चुनाैतीपूर्ण
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २०, २०७६  २०:२३
1140x725

काठमाडाैं- प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आश्वासनको नारा मात्र रहेकाे टिप्पणी गरेका छन्। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमकाे सर्मथन गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै दुबै पक्षले आफू अनुकुल व्याख्या गरेका हुन्। प्रतिपक्षका सांसदहरुले सरकारले निरास बनाएको टिप्पणी गरेका छन्।

कसले के भने?

शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस

थाेत्रो आश्वासन बाहेक केही पनि छैन। विगतकै निरन्तरता मात्र छ। सरकारले जनतालाई आश्वासन मात्र बाँडको छ। अघिल्लो पटक पनि यही कुरा उहाँहरुले भन्नुभएकाे थियाे। राष्ट्रपतिले मेरो सरकार किन भन्नुभयो? हाम्राे सरकार भनेको भए हुन्थ्यो।

उपेन्द्र यादव, उपप्रधान एवम् स्वाथ्य तथा जनसंख्या मन्त्री

राष्ट्रपतिज्यूले वाचन गर्नुभयो, राम्रो छ। यो लागू भएपछि सबै नेपाली सुखी हुन्छन् र नेपाल समृद्ध हुन्छ।

लक्ष्मणलाल कर्ण, नेता, राजपा

Ncell 2
Ncell 2
nimb
nimb

यो सरकारको नीति तथा कार्यक्रम हो। झिना मसिना कुरा गरिएकाे छ। तीन पटक पानीजहाज चलाएको र अफिस बनाएको बताइएकाे छ, केहीले चल्ला? रेलको कुरा उस्तै छ। जनकपुर-जयनगर चलाउन सकेको छैन। पूर्वपश्चिम रेल चलाउने बकवास कुरा छ।

'मेरो सरकार' भनेर राष्ट्रपतिले विचित्रको भाषा बोल्नु भयो। मेरो सरकार भन्नुभयो, तर यो सार्वभौम संसदको सरकार हो। राष्ट्रपतिको होइन। यसले फेरि राजा बन्न खोजेको देखिन्छ। जनताको सरकारलाई मेरो भनेर भन्नु गलत छ। अब बजेट कस्तो आउँछ हामी हेरिराखेका छौं। हामी त्यसको प्रतिक्षामा छौं।

सुरेन्द्र पाण्डे, नेता, नेकपा

सरकारले सोचेका कुरा राम्रा छन्। तर, लक्ष कसरी पुरा गर्छ भन्ने हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्वपश्चिम रेलदेखि दुई लेनको सडकजस्ता राम्रा योजना समेटिएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता वृद्धिदेखि अन्य काम गर्ने भनिएको छ। सरकारले ल्याएको समग्र नीति राम्रो भएको र अब बजेटमा त्यसलाई उचित व्यवस्था गर्न जरुरी रहेको छ।

'मेरो सरकार' किन भन्नुभयो यसमा म बोल्न चाहन्न। यो उचित शब्द नहोला। पहिला श्री ५ को सरकार हुन्थ्यो। नेपाल सरकार ठिक हुन्थ्यो भन्ने मलाई लाग्दछ।

गगन थापा, नेता, नेपाली कांग्रेस

संसदमा प्रस्तुत भएको यो कार्यक्रम निजी वा नेपाल सरकारको हो? प्रश्न यहींबाट सुरु हुन्छ। यो सरकारको हो भने राष्ट्रपतिलाई थप विवादमा हुनेगरी यत्रो गम्भीर त्रुटी किन गर्यो?

सरकारले गरेको संविधान दिगो विकासको लक्ष्य र विगतका काम हो। विगतम जे-जे गर्छु भन्यो, यो वर्ष के भयो, समिक्षामा कत्ति पनि आत्मआलोचना छैन। प्रशंसा नै प्रशंसा छ। जनता निरास भएको भन्ने छैन। आत्मसमीक्षा छैन। जनताले रामराज्य देखिसकेका छन्। आगामी वर्ष रामले पनि नदेखेको राज्य हुने आश्वासन बाँडेको छ।

भ्रम छ, भय छैन- सरकारको दाबी हो याे। यस वर्ष यो काम भयो, यसमा सकिन भनेर एक ठाउँमा बाहेक अन्यमा भनिएन। राष्ट्रिय गौरवको आयोजना र बजेट खर्चबाहेक अन्यमा आत्मसमिक्षा नै छैन। मेरो सरकारले काम गरेको भनी दाबी गरेको छ। तर, विगतका वर्षमा गरेका कामको मूल्यांकन भएकाे छैन।

संघियता कार्यान्वयन यो वर्ष फितलो भयो। अघिल्लो वर्ष गरेका र अब यो नयाँ हुनेछ भनेर किन योजना अएन? सामाजिक सुरक्षा भत्ता बढाउँछु भनेर जनतालाई लोभ देखाएर फकाउन खोजिँदैछ।

नयाँ नारा छ तर आधार छैन। आर्थिक वृद्धि र राजश्व संकलन खुम्चिएकोप्रति कुनै सम्बाेधन छैन। अहंकार र झुटको पुलिन्दा हाे याे कार्यक्रम। गत वर्ष निरास बनाएको सरकारले यो वर्ष आसाको सञ्चार गराउन सकेन। यो सरकारले देश सही ढंगले अगाडि लाने संकेत देखाएन।

विजयकुमार गच्छदार, नेता, नेपाली कांग्रेस

नयाँ कुरा केही छन् तर त्यो पुरा हुन्छ वा हुँदैन हेर्नुपर्छ। यो पुरा हुने देखिँदैन। सरकारले नीति तथा कार्यक्रममा ल्याएका याेजनाहरुमध्ये पुलको कुरा हेर्दा असम्भव छ।

'मेरो सरकार' भन्नु भन्दा 'हाम्रो सरकार' भनिदिएको भए हुन्थ्यो। राजा कालमा मेरो सरकार भन्ने हुन्थ्यो। जनताको भावना समेट्न सकेन। हाम्रो सरकार भन्देको भए के हुथ्यो? आखि सबैको सरकार भन्ने बुझिन्थ्यो होला। समग्र सरकारको कुरा आएन।

योगेश भट्टराई, नेता, नेकपा

सरकारको नीति तथा कार्यक्रम राम्रो छ। यसले केही गर्ने योजना बनाएकाे छ। बजेटमा यसलाई समावेस गरेर पुरा गर्नुपर्दछ।

यो प्रतिपक्षका साथीहरुले भनेझैं विगतको निरन्तरता नै हो। यो आधार वर्षको रुपमा आएको कार्यक्रम हो। आगामी वर्षमा यसले जग बसाल्ने छ। नयाँ पूर्वाधार निर्माणको लागि र पुरानालाई निरन्तरता दिएर राम्रो काम गर्न खोजेको छ। लोककल्याणकारी समाजवाद उन्मुख नीति तथा कार्यक्रम छ। याे समय सापेक्ष पनि छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्