काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ७ वटा नारा तय गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यी नारालाई समेटिएका हुन्।
१. इतिहासकै तीव्र विकासको वर्ष
२. २०२० मा नेपाल भ्रमण वर्ष
३. बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा
४. सबै नेपालीका घरघरमा बिजुली
५. खोलौं बैंक खाता अभियान
६. साक्षर नेपाल घोषणा
७. नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।