काठमाडौं- सरकारले राष्ट्रिय राजमार्गको केही क्षेत्रलाई आपतकालीन जहाज अवतरण गर्ने गरी धावनमार्गको रुपमा विकास निर्माण गर्ने भएको छ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममामा आउँदो आर्थिक वर्षभित्रै राष्ट्रिय राजमार्गका केही क्षेत्रमा आपतकालीन जहाज अवतरणका लागि धावनमार्ग निर्माण गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।