• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'पुरुषवादी चिन्तनले महिलालाई दबाएर राखेको छ'

64x64
नेपाल लाइभ शनिबार, मंसिर ९, २०७४  १७:५३
1140x725

उर्मिला यादव महिला अधिकारको क्षेत्रमा विगत १५ वर्षदेखि काम गर्दै आएकी छन्। जनकपुरलाई कार्यक्षेत्र बनाएर उनले महिलाका विभिन्न समस्याबारे बहस गर्ने र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन भूमिका खेलिरहेकी छन्। मधेसका महिलाको लामो समयदेखिको समस्यालाई नजिकिएको चुनावसँग जोड्दै किशोर दहालले उनीसँग जनकपुरमा गरेको कुराकानीः 

मधेसको महिलाको मुख्य समस्या के हो?

मुख्य रुपमा पुरुषवादी चिन्तन र हाम्रा कतिपय रीतिरिवाजले महिलालाई दबाएर राखेको छ। उनीहरु खुलेर अगाडि आउन पाएका छैनन्। उनीहरुले अवसर पनि पाएका छैनन्। यद्यपि यहाँ पढेलेखेका, नेतृत्व गर्न सक्ने महिला पनि छन्। आन्दोलनमा पनि महिलाको उपस्थिति उल्लेखनीय छ। उनीहरु सक्रिय पनि छन्। तर, अवसरमा पुरुष हावी भएको देखिन्छ। जस्तो, स्थानीय तहको चुनावमा पनि महिलालाई कुनै दलले मेयरमा विश्वास गरेनन्। महिलाले चलाउन सक्दैनन् भन्ने मानसिकता छ।

त्यसो भए यहाँका महिलाको लडाइँ चाहिँ के हो त?

हामी ५१ प्रतिशत छौं भने हामीले बराबरी अवसर पाउनुपर्छ। बोल्न, आन्दोलन र संघर्ष गर्न महिला सक्षम छन् भने राजनीतिक अवसरमा सक्षम किन नहुने भन्ने हाम्रो मुख्य प्रश्न हो। हामीले पद पायौं भने हाम्रो क्षमता देखाउन सक्छौं। स्थानीय तहदेखि माथिल्लो निकायसम्म पुरुष नै निर्णायक बनेर बसेका छन्। पदमा पुग्ने अवसर दिइयो भने बाँकी ठीक हुँदै आउँछ।

यो चुनावमा महिलाको मुख्य अपेक्षा के छ त?

मुख्य रुपमा महिलाको प्रतिनिधित्व कति हुन्छ भन्ने नै अहिलेको सरोकार हो। प्रत्यक्षतर्फ निकै कम महिलाको उम्मेदवारी परेको छ। महिला बढी उम्मेदवार भइदिएको भए बढी निर्वाचित हुने थिए। उनीहरुले महिलामैत्री कानुन बनाउन भूमिका खेल्ने थिए। तर, त्यो अवस्था रहेन। पुरुष नै हावी भएका छन्।

महिलाको बढी प्रतिनिधित्व भएर महिलामैत्री कानुन बन्ला जस्तो लाग्छ?

nimb
nimb
Ncell 2
Ncell 2

प्रत्यक्षतर्फ नभए पनि समानुपातिकबाट केही सांसदहरु जानुहुन्छ। उहाँहरुले महिलाको पक्षमा बोल्नुहुन्छ, संघर्ष गर्नुहुन्छ भन्ने विश्वास लाग्छ। तर, पार्टी हाँक्ने पुरुषहरु नै हुनुहुन्छ। त्यसैले महिलाको संघर्ष कति सफल होला, त्यो त कुर्नैपर्छ।

महिलाकै हकमा पनि पहाडे महिलाको निर्णय र सम्पत्तिमा अलि बढी अधिकार र पहुँच देखिन्छ। मधेसमा त्यो किन कम भएको?

त्यस्तो छैन। त्यो भनिने र सुनिने कुरा मात्रै हो। तराईका महिलाको अवस्थामा धेरै सुधार भएको छ। तर, श्रीमानले खान–लाउन दिइहाल्छ भने बाँकी कुरा किन चाहियो भन्ने सोचाइले पहिल्यैदेखि निरन्तरता पायो। हामीले पनि त्यही देख्यौं। तर, अहिले केही सुधार हुँदै आएको छ। सम्पत्ति र निर्णयमा अधिकार त पहाडको पनि शहरी भेगको महिलामा केही होला, तर भित्री गाउँमा त मधेसकै जस्तो अवस्था छ। दुःख उस्तै हो। 

चेतनास्तर उकास्ने, अवसरमा पहुँच बढाउन भूमिका खेल्ने दायित्व त राजनीतिक दलहरुको पनि हो। उनीहरुले किन प्रयास नगरेका?

उनीहरु बोल्छन् मात्रै, व्यवहारमा देखाउँदैनन्। उनीहरु भाषण मात्रै गर्छन्। पुरुष नेताहरुमा महिला अगाडि नबढून् भन्ने सोच छ। पहिलेदेखि गढेर बसेको विचार हावी छ। सबै उस्तै छैनन्, कतिपय त अगाडि बढाउन सघाउनेहरु पनि छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन शुक्रबार, चैत २७, २०८२
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर शुक्रबार, चैत २७, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत २७, २०८२
आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्