धनगढी- काठमाडाैंबाट धनगढीका लागि उडेकाे श्री एयरलाइन्सकाे जहाजकाे ढोका 'लक' भएकाे छ।
लक भएर ढाेका नखुलेपछि यात्रुलाइ पाइलट चढ्ने तथा ओर्लने ढाेकाबाट बहिर निकालिएकाे छ।
अहिले जहाजकाे एयरलाइन्सका प्राविधिक टाेलीबाट मर्मत भइरहेकाे छ।
धनगढी एयरपोर्टमा श्री एयरलाइन्सको 'नाइन एन एएमओ' जहाज ल्यान्ड भएको आधा घण्टा हुॅदा पनि ढोका नखुलेपछि पाइलट निस्कने ढोकाबाट यात्रु आरालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।