काठमाडौं- शनिकार भएका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) कक्षा १२ र ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र सुरक्षाका लागि सीसी क्यामेरासहित सुरक्षाघेराको प्रबन्ध
२) अतिक्रमित खुल्लामञ्चमा महानगरपालिकाद्वारा डोजर परिचालन, ४२ सटर भत्काइयो
३) नेकपा महासचिव विष्णु पौडेलले बालुवाटारमा खरिद गरेको जग्गा वैधानिक भएको भूमि व्यवस्थामन्त्रीको दाबी, सरकारद्धारा जफत नगरिने
४) एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिता अन्तर्गत नेपाल फाइनलमा प्रवेश, शनिबारको खेलमा हङकङ ४ विकेटले पराजित
५) र, श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप, कम्तीमा १५ जनाको मृत्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।