काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) चीनमा राष्ट्रपति भण्डारीको सम्बोधन, समृद्ध भविष्यका लागि बिआरआई महत्वपूर्ण हुने भनाइ।
२) २०५४ सालमा वितरण भएका नागरिकता विवाद, सर्वोच्चद्धारा तीनका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश।
३) श्रीमान र सासुद्धारा जलाइएकी कञ्चनको उपचारका क्रममा मृत्यु हत्यारा श्रिमान फरार ४)
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेल आज सम्पन्न, अष्ट्रेलियासँग नेपालको ११–१को लज्जास्पद हार।
५) रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली किम बीच द्वीपक्षीय भेटवाता, मस्को र प्योङयोङबीचको सम्बन्ध अझै बलियो हुने विश्वास।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।