काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरु
१) विनाशकारी गोरखा भूकम्पको ४ वर्ष पूरा, आधा पुनर्निर्माण बाँकी, प्राधिकरण भन्छ– पुनर्निर्माणको काम औसतभन्दा माथि
२) कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न नेकपाका ४ भातृसंगठनको अपिल, २४ घन्टा भित्र कर नतिरे दबाब कार्यक्रम घोषणा गर्ने चेतावनी
३) काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण, स्थानीयबासीद्वारा आन्दोलन सुरु
४) अण्डर १६ क्रिकेटमा नेपाल समूह विजेता, सेमिफाइनलमा प्रवेश, थाइल्याण्डसँगको खेल रद्द
५) र, रसियामा पुटिन र किम जोन उनबीच शिखर वार्ता सम्पन्न, कोरियाको तनाव हटाउन सहयोग गर्ने पुटिनको प्रतिवद्धता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।