काठमाडौं– महानायक राजेश हमाल पहिलो पटक पत्नी मधु भट्टराईसँग अनस्क्रिन भएका छन्। हमाल र भट्टराईको अभिनय रहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
हिरादेवी श्रेष्ठको शब्द, सुनिल सिंह ठकुरीको संगीत तथा स्वर रहेको गीतमा महानायक हमालले आफ्नै जिन्दगीको परिचय खोज्दै छन्।
फिल्मी करियरलाई टाढा राखेर अन्य कार्यक्रमहरुमा ब्यस्त हमाल लामो समय पछि अभिनयमा देखिएका हुन्।
पत्नी मधूलाई भने भिडियोको अन्त्यमा देखाईएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।