काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सिइओले नै कंगाल बनाउँछन् बैंक, १५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा, घोटालामा मुछिएपछि सिइओसहित कर्मचारी फरार।
२) नेकपाको जिल्ला नेतृत्व छनोटप्रति तीव्र असन्तुष्टि, सिफारिस बाहेककालाई जिम्मेवारी, एक व्यक्ति दुई पद निर्णय सच्याउन माग।
३) वैदेशिक रोजगार विभागको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, पीडकको पक्ष लिएर काम हुने सेवाग्राहीको गुनासो।
४) आठौं राष्ट्रिय खेलकुदः पूर्वाधार व्यवस्थापनको चिन्ता, जिम्मा लिन तयार रहेको नेपालगञ्जका मेयर राणाको भनाइ।
५) र, आइएसले जारी ग¥यो श्रीलंकामा बम विस्फोट गराउने ८ लडाकुको तस्बिर, सुरक्षा प्रमुखहरु पदबाट हटाइए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।