काठमाडौं– विवाह भएको लामो समयसम्म अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइराला बाक्लो सेड्युलका कारण अभिनयमा नै व्यस्त थिए।
तर अहिले भने उनिहरु हनिमुनका लागि फ्रान्स पुगेको छन्।
कार्यव्यस्ततालाई केही दिनका लागि स्थगित गरी उनीहरू हनिमुनमा रमाइरहेका छन्।
वर्षा र सञ्जोगले पेरिसको आइफिल टावर अघि दुई जना बीचको प्रेमलाई समेत सामाजिक सञ्जालमा पोख्न भ्याएका छन्।
उनिहरुले समाजिक सञ्जालमा रोमान्टिक मुडका विभिन्न तस्बिरहरु सार्वजनिक गरेका छन्।
गत फागुन २ गते विवाह बन्धमा बाँधिएको यो जोडि हनिमुनका लागि गत शुक्रबार हनिमुनका लागि त्यसतर्फ उडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।