काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय राजदूत आर्चिल जुलियसभिलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सामेबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
नेपाल र जर्जियाकाबीच सन् २००५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।