• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विस्फोटमा १५६ भन्दा बढी मारिएपछि श्रीलंकामा देशभर कर्फ्यु, सामाजिक सञ्जाल बन्द

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, भन्छन्- मानवताविरोधी कार्य
64x64
नेपाल लाइभ आइतबार, वैशाख ८, २०७६  १७:५६
1140x725

काठमाडौँ- श्रीलंकाको राजधानी कोलोम्बोमा भएका विभिन्न बम विस्फोटमा परी १ सय ५६ भन्दा बढी मानिसको मृत्यु भएको छ। घाइते हुनेको संख्या ४ सय भन्दा बढी रहेको बताइएको छ। यसपछि सरकारले देशभर कर्फ्युको आदेश जारी गर्दै सामाजिक सञ्जाल समेत बन्द गरेको छ। शनिबार बेलुका भएको विस्फोटले बढी धनजनको क्षति गरेको बताइएको छ। 

आइतबार बिहानसम्ममा लगातार आठौं विस्फोट भएका विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन्। आइतबार बिहान राष्ट्रिय चिडियाघर नजिकै रहेको होटेलमा ठुलो बम बिस्फोट भएको थियो। त्यहाँको विस्फोटमा २ जनाको मृत्यु भएको थियो। यसको विस्तृत विरवण भने आई नसकेको प्रहरीले जनाएको छ। 

आइतबार बिहानै कोलोम्बोका विभिन्न स्थानमा रहेका ३ गिर्जाघर र ३ होटलमा ६ बम विस्फोट गराइएको थियो।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको बताइएको छ। तर, उनीहरु कुन-कुन देशका नागरिक थिए भन्ने पहिचान भने हुन सकेको छैन्। 

देशभर कर्फ्यु
श्रीलंका सरकारले विस्फोटका घटना भएसँगै तत्कालन लागू हुने गरी देशभर कर्फ्यु घोषणा गरेको छ। 

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सुरक्षा परिषद्का उच्च सैन्य अधिकारीससित आस्मिक बैठक गरेरका छन्। उद्धारका लागि २ सय भन्दा बढी सेना परिचालन गरिएको छ। 

त्यस्तै प्रधानमन्त्रीले सामेबार संसद् सम्मेलन समेत बोलाएका छन्।

सरकारले गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, वाट्सएप लगायतका समाजिक संजाल समेत बन्द गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कसले गरायो विस्फोट? 
श्रृंखलाबद्ध रुपमा भएका बम विस्फोटको घटनामा कसेको हात थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन्। घटनाको अहिलेसम्म कुनै पनि समहूले जिम्मा लिएको छैन्। 

तर श्रीलंकाका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई आतंककारी भन्दै दोषी चिनिसकिएको बताएका छन्। उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।

तर १० दिनअघि नै आक्रमणको गोप्य सूचना आएको थाहा भएको छ। एनटिजे भनिने श्रीलंकाको एउटा मुस्लिम समूहले मुख्य गिर्जाघरहरुमा बिस्फोटको योजना बनाएको सूचना एउटा विदेशी गुप्तचर निकायले उपलब्ध गराएको बताइएको छ। 

समाचार संस्था एएफपीका अनुसार श्रीलंका प्रहरी प्रमुखले आइतबार आक्रमण हुनुभन्दा १० दिनअघि नै आत्मघाती आक्रणकारीले मुख्य गिर्जाघरहरुमा आक्रमण गर्ने योजना बनाएको सूचना देशभर जारी गरेका थिए। 

प्रहरी प्रमुख पुजुथ जयसुन्दराले अप्रिल ११ मा उच्च स्तरका अधिकारीलाई आक्रमणको गोप्य सूचना दिएका थिए। 

‘एनटिजेले मुख्य गिर्जाघर र कोलोम्बोस्थित भारतीय हाइ कमिसनमा आक्रमण गर्ने विवरण एउटा विदेशी गुप्तचर निकायले दिएको छ,’ उक्त चेतावनीपूर्ण सूचनामा भनिएको छ। 

गत वर्ष बुद्धका मुर्ति तोडफोड भएको घटनासँग एनटिजे जोडिएपछि चर्चामा आएको थियो।

नेपालद्वारा आक्रमणको निन्दा
नेपालले शृखंलाबद्ध विस्फोटको निन्दा गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो मानवता विरोधी काम भएको बताएका छन्। 

‘नेपाल सरकार मानवताविरोधी यस्तो कामको सक्त निन्दा गर्दछ,’ श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेलाई ओलीले पठाइएको पत्रमा भनिएको छ, ‘यस्तो आपराधिक कर्म गर्ने दोषीलाई चाँडै न्यायको कठघरामा ल्याइने छ भन्ने दृढ विश्वास व्यक्त गर्न चाहान्छु। नेपाल कुनै पनि स्वरुपको अतंकवादकाको निन्दा गर्दछ।’

ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट विस्फोटमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्। त्यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन्। 

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि उक्त विस्फोटको निन्दा गर्दै कुनै पनि स्वरुपको आतंकवादको नेपालले भर्त्सना गर्ने बताएका छन्।

समाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ज्ञवालीले नेपाल र नेपाल सरकारका तर्फबाट मृतकका परिवार, श्रीलंका र त्यहाँका जनताप्रति सहानुभूतिसमेत प्रकट गरेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक भिडियो शेयर गर्दै ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको बता... आइतबार, चैत २२, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् ।... शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्... शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्