काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ऐतिहासिक जितगढीमा नेपालकै ठूलो झण्डा फहराउन पुगे प्रधानमन्त्रीे, समृद्धिको यात्रामा मूलुक अघि बढेको भनाई
२) दिल्ली बाट काठमाडौं आँउदै गरेको बसमा बिष्फोटक पदार्थ, बम सहित हतियार बनाउन प्रयोग हुने सामग्री बरामद
३) आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज तेस्रो दिन, एथ्लेटिक्समा आर्मीलाई ३ र सशस्त्रलाई २ स्वर्ण
४) र, भारतीय प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन शोषणको आरोप, न्यायपालिकाको स्वतन्त्रतामाथी खतराको संकेत भएको गोगोईको भनाइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।