• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'अबको प्रधानमन्त्री मै हुँ'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  १५:०४
1140x725

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छैटौं पटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर-१ बाट चुनावी मैदानमा उत्रिएका पौडेल भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रचार गरिरहेका छन्। पार्टीलाई नै विजयी गराउनुपर्ने जिम्मेवारी रहे पनि नेता गोविन्दराज जोशीले असहयोग गर्ने बताएपछि उनी तनहुँबाहेक अन्यत्र केन्द्रित हुन सकेका छैनन्। 

नेता पौडेल भावी प्रधानमन्त्री बन्लान्? तनहुँ छाडेर अन्यत्रका चुनावीसभामा उनी किन केन्द्रित हुन सकिरहेका छैनन् त? नेपाल लाइभका लागि शिशिर ढकालले गरेको कुराकानी:

चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ?
उम्मेदवारी दर्ता भएदेखि नै म जनताको घरघरमा पुगिरहेको छु। उहाँहरुको गुनासो सुन्ने काम भइरहेको छ। जनतासँग मत माग्न बिहानदेखि बेलुकासम्म घरदैलो र चुनावीसभामा व्यस्त छु।

पार्टीलाई नै विजयी गराउनुपर्ने जिम्मेवारी भएको तपाईं आफ्नै निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुनुहुन्छ, किन?
प्रत्यक्षतर्फ उम्मेदवार भएपछि जनताकै सुखदुःख बुझ्ने काम गर्नुपर्छ। सबै मतदाताकहाँ पुग्न समय पनि धेरै लाग्छ। निर्वाचन प्रचारप्रसारका लागि समय छोटो छ। जनताको समस्याबारे जानकार हुन र तनहुँको थप विकासका लागि केके गर्न बाँकी छ भन्ने कुरा बुझ्न म तनहुँमा बढी केन्द्रित हुनुपरेको हो। अन्त जिल्लामा पनि म गएकै छु।

२६ वर्षदेखि तनहुँको प्रतिनिधित्व गर्नुभएको तपाईंलाई जनताले फेरि किन विजयी गराउने?
२६ वर्षदेखि म तनहुँवासीको प्रतिनिधि भएर विकासका लागि सक्रिय छु। तनहुँलाई समृद्ध बनाउन जनताले मलाई विजयी गराउनुपर्छ। गाउँमै रोजगारी सिर्जना गर्न, पूर्वाधार विकास गर्न जनताले मलाई मत दिनुपर्छ। तनहुँमा पर्यटनको विकास ऊर्जा उत्पादन र कृषि क्रान्तिका लागि जनताले मलाई मत दिनुहुन्छ। मैले गरेका कामहरुबाट जनता पनि खुसी छन्। तनहुँको विकास र समृद्धिका लागि मेरो विकल्प छैन।

Ncell 2
Ncell 2
nimb
nimb

गोविन्दराज जोशीको उम्मेदवारी खारेजीपछि तपाईंलाई कत्तिको सहज भएको छ?
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि जोशीजीले पार्टीलाई सहयोग गर्नुको विकल्प छैन। उहाँले पार्टीलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास छ।

जोशीले सार्वजनिक रुपममै तपाईंलाई असहयोग गर्ने बताइरहनुभएको छ। यसले त तपाईंलाई असर पर्ला नि…
लोकतन्त्र र प्रजातन्त्र रक्षाका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने अवस्था छ। अहिलेको राष्ट्रिय आवश्यकता नै यही हो। यो परिस्थिति बुझ्नुभएको जोशीजीले अन्यथा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन।

वाम गठबन्धनका कारण कांग्रेसको चुनावी परिणाम के होला? जितका लागि कतिको सहज छ तपाईंलाई?
कांग्रेस सधैं चुनावमा एक्लै लड्दै आएको पार्टी हो। वाम गठबन्धन हुनेबित्तिकै अतालिनु पर्दैन। यसले हामीलाई केही फरक पर्दैन। हाम्रो जित सुनिश्चित छ।  तनहुँमा पनि कांग्रेस एक्लै चुनाव लड्दै आएको छ। तनहुँमा कांग्रेसले नै जित्छ। मलाई जित्न कुनै चुनौती छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तपाईंले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिरहनुभएको छ। कांग्रेसले तपाईंलाई प्रधानमन्त्री बनाउला त?
म प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने कुरा पार्टी सभापतिको इच्छामा भर पर्छ। पार्टी सभापति नै धेरैपटक प्रधानमन्त्री बन्नुभएकाले यसपटक उहाँले आकांक्षा नराखेको अवस्थामा अबको प्रधानमन्त्री मै हुँ। निर्वाचनबाट विजयी भएर आएपछि देशको नेतृत्व गर्ने चाहना सबैलाई हुन्छ। मेरो अबको सपना भनेको देशको नेतृत्व गरेर जनताको सेवामा लाग्नु हो। पार्टीभित्र पनि धेरै नेताहरुले मलाई प्रधानमन्त्री बनाउँदा राम्रो हुने बताइरहनुभएको छ। मलाई विश्वास छ, कांग्रेसबाट अबको प्रधानमन्त्री मै हुँ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्