• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ट्याक्सी सञ्चालन तथा दर्तासम्बन्धी मापदण्ड मन्त्री महासेठको टेबुलमा, ल्याउनै नदिने दाउमा पुराना व्यवसायी

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  ०६:५७
1140x725

काठमाडौं– मंगलबार दिउँसो करिब १ बजे यातायात व्यवस्था विभागको कार्यालय नयाँ बानेश्वरमा १०/१५ जनाको समूह महानिर्देशक कुमारप्रसाद दहालको भेटको पर्खाइमा थिए। दहालले त्यो समूहलाई आफ्नो कार्यकक्ष बोलाए। करिब १ घण्टा छलफल चल्यो। 

दहालसँगको छलफलपछि त्यही समूह फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यकक्षअघि देखियो। तिनै व्यक्तिहरु कहिले विभाग र कहिले मन्त्रालय धाइरहेको देखेपछि जान्न मन लाग्यो– आखिर उनीहरु के चाहन्छन्?

ती व्यक्तिहरुलाई चिन्न गाह्रो थिएन । किनकि केहीले ट्याक्सी चालकले लगाउने ज्याकेट समेत लगाएका थिए। उनीहरुले आपसमा गरिरहेको कुराकानीले पनि थाहा हुन्थ्यो, ट्याक्सीसँग उनीहरु कुनै न कुनै हिसाबले सम्बन्धित छन्।

विभाग स्रोत भन्छ, ‘मुख्यतयाः उनीहरुका तीन वटा स्वार्थ छन्। पहिलो, सरकारले खुलाउन लागेको नयाँ ट्याक्सी जुनसुकै हालतमा रोक्ने। रोक्नका लागि लबिङ गर्ने।

दोस्रो, आफ्नो लबिङका बाबजुद पनि सरकारले ट्याक्सी खुलाए ती ट्याक्सी आफ्नो हात पार्ने च्यानल मिलाउने। 

तेस्रो, ट्याक्सीको भाडादर बढाउन दबाब दिने।

पछिल्लो समय सरकारले नयाँ मापदण्ड बनाएर ट्याक्सीको दर्ता खुला गर्न खोजिरहेको छ। नयाँ ट्याक्सी मापदण्ड तयार पारेर यातायात व्यवस्था विभागले मन्त्रालयलाई बुझाइसकेको छ। मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको टेबुलसम्म पुगिसकेको छ।

सरकारले ट्याक्सी नम्बर बाँड्ने घोषणा गरेसँगै व्यवसायीहरुले त्यसलाई रोक्न लबिङ सुरु गरेका छन्। अहिले ट्याक्सी चलाइरहेका केही व्यवसायी नयाँ ट्याक्सी बजारमा नआउन् भन्ने चाहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ ट्याक्सी आइहाले पनि आफैंले मात्र पाउने गरी कसरी ‘सेटिङ’ मिलाउन सकिन्छ भनेर लागिपरेका छन् ती व्यवसायी। ‘उनीहरु कहिले विभाग त कहिले मन्त्रालय धाइरहनु पछाडिको मुख्य कारण नै त्यही हो,’ विभाग स्रोतले बतायो।

नयाँ ट्याक्सी हात पार्न पुरानै खेलाडीको चलखेल पनि सुरु भएको छ। त्यसका लागि व्यवसायीहरुले लबिङ सुरु गरेका छन्। उनीहरुले कहिले यातायात व्यवस्था विभाग त कहिले मन्त्रालय पुगेर आफ्ना कुरा सुनाइरहेका छन्। मंगलबार विभागमा र पछिल्लो दुई दिन मन्त्रालयमा भेटिएका तिनै व्यक्तिहरु थिए। 

‘सीमित संख्यामा व्यवसायीहरुले ट्याक्सी व्यवसाय सञ्चालन गरी बजारमा एकलौटी जस्तै राज चलाइराखेको अवस्था छ अहिले। उनीहरुले भनेबमोजिम भाडादर निर्धारण भएको छ। सरकारले वर्षौंदेखि नयाँ ट्याक्सी दर्ता गर्न दिएको छैन। ट्याक्सी व्यवसायीहरु छाडा साँढे जस्ता भएका छन,’ विभागका एक उच्च अधिकारी भन्छन्।

जुनसुकै अवस्थामा सरकारमार्फत ट्याक्सीको भाडादर बढाउन लगाउनु पनि उनीहरुको ध्येय हो। गत असोज ७ गते ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको सहमतिअनुसार हरेक महिना वैज्ञानिक तरिकाले भाडादर निर्धारण गर्नुपर्ने विषयलाई उनीहरुले भाडादर बढाउन भएको सहमतिका रुपमा बुझेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यद्यपि हरेक महिना भएका वैज्ञानिक भाडादर निर्धारण गर्ने सम्झौता कार्यान्वयन गर्न नसक्नु भने विभागकै कमजोरी हो।

यो पनि पढौं

ट्याक्सी दर्तामा नयाँ मापदण्ड, मन्त्री महासेठलाई रिझाउन व्यापारीहरुको तँछाडमछाड

ट्याक्सी दर्ता तथा सञ्चालन मापदण्ड प्रभावित पार्न मन्त्री महासेठ रिझाउने खेलमा को-को?

ट्याक्सी दर्ता तथा सञ्चालन मापदण्ड : व्यापारीको स्वार्थमा मन्त्री महासेठ

ट्याक्सीमा सिन्डिकेट, नयाँ व्यवसायीलाई बाटो बन्द

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्