• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपाली फुटबलको ओरालो यात्रा : १२ महिना जितविहीन, ११ गोल खाँदा २ गोल गर्‍यो

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १७:४१
1140x725

काठमाडौं– गत वर्ष आजकै दिन नेपालले मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कप जितेको थियो। फाइनलमा मकाउलाई १–० ले पराजित गरेर नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको प्रतियोगिता पहिलो पटक जित्यो। 

सोलिडारिटी कप जितेपछि नेपालले एएफसी एसिया कप २०१९ अन्तर्गत तस्रो चरणको छनोट खेल्ने मौका पायो। त्यसयता नेपालले खेलेका कुनै पनि औपचारिक खेल जितेको छैन। 

सोलिडारिटी कपपछि नेपालले ५ खेल एसिया कप छनोटका र एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ। ६ मध्ये नेपालले ४ खेलमा हार र २ खेलमा बराबरी खेलेको छ। 

सोलिडारिटी कपपछि नेपालले मार्चमा एसिया कप छनोटअन्तर्गत फिलिपिन्ससँगको पहिलो खेल ४–१ ले हारेको थियो। खेलमा नेपालका लागि विशाल राईले गोल गरेका थिए। 

जुनमा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो। मुम्बईमा भएको खेलमा नेपाल २–० ले पराजित भयो। 

जुनमै एसिया कप छनोटको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेर समूह 'एफ' मा अंकको खाता खोलेको थियो। 

एसिया कप छनोटमा नेपालले ताजकिस्तानसँग एक महिनाको अन्तरमा दुई खेल खेल्यो। सेप्टेम्बरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल २–१ ले पराजित भयो। खेलमा नेपालका तर्फबाट विमल घर्तीमगरले गोल गरेका थिए। एक महिनापछि अवे खेल खेल्न ताजकिस्तान पुगेको नेपाली टिम ३–० ले पराजित भयो। पराजयसँगै एसिया कप छनोटबाट नेपाल बाहिरिएको थियो।

सोमबार एन्फा कम्प्लेक्समा भएको फिलिपिन्सविरुद्धको खेलमा पनि गोलरहित बराबरीमा रोकिएपछि नेपाल एक वर्ष जितविहीन बन्न पुग्यो। 

Ncell 2
Ncell 2

नेपालले पछिल्लो एक वर्षमा ६ खेल खेल्दा ११ गोल खायो भने केवल २ गोल मात्र गर्न सक्यो। नेपालले ६ मध्ये ४ खेलमा गोल गर्न सकेन। २ खेलमा ३ भन्दा बढी गोल खायो। 

एक वर्षमा जित निकाल्न नसके पनि नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजी सन्तुष्ट छन्। 'नेपालको प्रदर्शनबाट सन्तुष्ट छु। हामीले एक वर्षमा राम्रो टिमसँग प्रतिस्पर्धा गर्यौंक,' कोजीले फिलिपिन्ससँगको खेलपछि भने, 'राम्रा टिमसँग खेल्दा हामीले धेरै सिकेका छौं। आगामी दिनमा यसबाट फाइदा हुनेछ।' 

एक वर्ष जितविहीन बन्नुको कारण नेपालले 'अट्याकिङ थर्ड’ मा विपक्षीलाई दबाब दिन नसक्नु हो। मिडफिल्डमा राम्रो बल खेलाए पनि विपक्षीलाई दबाब हुने गरी डिबक्समा पास उपलब्ध गराउन नेपाली खेलाडी चुकिरहेका छन्।

अर्को समस्या भनेको स्ट्राइकर पोजिसनमा बसेर खेल्न सकिरहेका छैनन्। स्ट्राइकरले राम्रोसँग संवाद गर्न नसक्दा मिडफिल्डबाट अगाडि बढेको केही बल त्यतिकै खेर जाने समस्या देखिएको छ। 

डिफेन्डरले पटक–पटक गल्ति दोहोर्याउने समस्या पनि नेपाली टिममा छ। ताजकिस्तानविरुद्धको पहिलो लेग नेपालले डिफेन्डरकै गल्तिका कारण गुमाएको थियो। नेपाली डिफेन्डरले गल्ति गरेका कारण खेल गुमाएपछि प्रशिक्षक सुनिल श्रेष्ठले भनेका थिए, 'डिफेन्डरले गरेको एक गल्तीको मूल्य भयंकर हुन्छ, दुबै गोल हाम्रो डिफेन्डरको गल्तीका कारण भयो।’ 

एक वर्ष जितबिहिन नेपालले एसिया कप छनोट अन्तर्गत मार्च २०१८ मा यमनसँग खेल्नेछ। त्यसपछि सेप्टेम्बर २०१८ मा बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालले खेल्ने तय छ। यी दुई प्रतियोगिता बाहेक अन्य खेल अहिलसम्म तय छैन। यसर्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाहेक अन्य विकल्प नभएको नेपाल सन् २०१७ मा जितबिहिन हुने पक्का छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको प्रतिबद्धतापत्र: सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने
सुर्खेतबाट रविको चुनौती- घण्टीसँग भिड्न सबै दल मिलेर आए हुन्छ
रास्वपाले कर्णालीको उत्पादनलाई विश्वभर पुर्‍याउने बालेनको दाबी
सम्बन्धित सामग्री
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक ब... मंगलबार, फागुन ५, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रवार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ।... सोमबार, फागुन ४, २०८२
पशुपतिक्षेत्रमा ३२ सय प्रहरी परिचालन जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार भक्तजनहरुको सुरक्षालाई प्रहरी परिचालन गरिएको हो । आइतबार, फागुन ३, २०८२
ताजा समाचारसबै
रास्वपाको प्रतिबद्धतापत्र: सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने बिहीबार, फागुन ७, २०८२
सुर्खेतबाट रविको चुनौती- घण्टीसँग भिड्न सबै दल मिलेर आए हुन्छ बिहीबार, फागुन ७, २०८२
रास्वपाले कर्णालीको उत्पादनलाई विश्वभर पुर्‍याउने बालेनको दाबी बिहीबार, फागुन ७, २०८२
यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठसहित) बिहीबार, फागुन ७, २०८२
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओल दोषी ठहर बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्