काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ‘नेपाली स्याट–१’ भू–उपग्रह पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण, विश्वमा छरिएका नेपालीहरूद्वारा सामाजिक सञ्जालमा खुसी व्यक्त
२) प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेटको जथाभावी प्रयोग, प्रधानमन्त्रीको गृहजिल्लामा मात्रै २० करोड निकासा
३) सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि ५ जनाको नाम संसदीय सुनुवाइ समितिद्वारा अनुमोदन, राष्ट्रपतिबाट सपथ लिएपछि सर्वोच्च जाने
४) अंक तालिकामा पछि परेको नेपालको यू–१९ विश्वकप खेल्ने सपना अधुरै, छनोटको अन्तिम खेलमा नेपालद्धारा कुवेत ८ विकेटले पराजित
५) र, भारतमा दोस्रो चरणको मतदान सम्पन्न, मतदानले ९५ स्थानका उम्मेदवारको भविष्य निर्धारण हुने
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।