काठमाडौं- नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा कार्यरत सैनिकलाई आफ्नो बासस्थानदेखि कार्यालयसम्म आउन जान बस सञ्चालन गरेको छ।
जंगी अड्डामा कार्यरत प्रमुख सेनानीदेखि अन्य दर्जालाई आफ्नो वासस्थानदेखि कार्यालयसम्म आउन जान उपत्यकाभित्र सटल बस सञ्चालन गरेको सेनाले जनाएको छ।
उपत्यकाभित्र विभिन्न १४ वटा रुटहरुमा २ गतेदेखि हरेक दिन (बिदाको दिन बाहेक) ८ बजे प्रत्येक रुटको अन्तिम गन्तव्यबाट सटल बस छुट्ने व्यवस्था मिलाइएको सेनाले बताएको छ।
सटल बसहरु प्रयोग गर्ने स्टाफहरुसँग अनिवार्यरुपमा सैनिक परिचय–पत्र भने साथमा हुनुपर्नेछ।
यी हुन् सेनाका गाडी गुड्ने १४ रुटः














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।