• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'आरजु होइन, मै हुँ हेभीवेट उम्मेदवार'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  ०८:१८
1140x725

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी डा. आरजु राणा देउवा मैदानमा छिन्।

राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा समेत सक्रिय उनी युवाहरुमाझ विकासप्रेमी नेताका रुपमा चिनिन्छन्।

उम्मेदवार रानासँग नेपाल लाइभका सम्वाददाता शेरबहादुर ऐरले गरेको कुराकानी:

प्रधानमन्त्री-पत्नीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ?
म संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएकाले मलाई चुनाव लड्न कुनै किसिमको अप्ठेरो महसुस भएको छैन। मैले आफूलाई आरजुभन्दा हेभीवेट उम्मेदवारको रुपमा हेरिरहेको छु।

बहालवाला प्रधानमन्त्रीकै पत्नी तपाईंसँग भिड्दै हुनुहुन्छ, उनको जितका लागि सत्ताको प्रयोग/दुरुपयोग हुन सक्ने सम्भावना कस्तो देख्नुहुन्छ?
चुनावको बेला सत्ताको दुरुपयोग गर्ने नेपाली कांग्रेसको चरित्र हो। अहिलेसम्मका चुनावमा नेपाली कांग्रेसले सत्ताको गलत ढंगले उपयोग गरेको इतिहास छ। उनीहरुले चुनाव आयो कि सत्ता खोजी हाल्ने र सत्तामा गइसकेपछि सत्ता प्राप्तिका लागि राज्यको साधन, स्रोत र सबै कुराको चरम दुरुपयोग गर्ने गरेका छन्।

चुनावी अभियान कस्तो चलिरहेको छ त?
चुनाव प्रचार–प्रसारको साझा अभियनालाई तीव्रता दिएका छौं। गाउँ–गाउँमा, टोल–टोलमा प्रचारप्रसार कमिटी बनेका छन्। उम्मेदवार र मतदाताको सम्बन्धलाई नजिक बनाउन भेटघाट कार्यक्रम पनि गरिरहेका छौं।

आफूले चुनाव जित्ने आधार केके हुन्?
सबभन्दा बलियो आधार भनेको दुई वटा ठूलो पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक ठाउँमा उभिएका छौं। एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौं। हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्ध अहिले सँगै लड्दा निश्चित रुपमा दुई गुणा भएको छ।  म यहाँको स्थानीय भएको नाताले यहाका दाजुभाइ, दिदिबहिनी, उद्योग व्यवसायी, बुद्धिजीवी, पेसाकर्मी, किसानहरु सबैले राम्रोसँग चिन्छन, माया गर्छन्। यसैले पनि मेरो उत्साह बढिरहेको छ। उहाँहरुको माया र सद्भाव नै मेरो जितको आधार हो।

साबिक धनगढी नगरपालिकाको उपमेयर हुँदा र २०६४ सालमा सामानुपातिकतर्फबाट यस निर्वाचन क्षेत्रबाट सांसद हुँदा मैले जनतालाई देखिनेगरी केही उल्लेखनीय काम गरेको छु। शिवनगर खानेपानी आयोजना, शिव निमावी, मुक्त कमैया शिविरमा एउटा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण गर्न लगायत मैले गरेका काम हुन्। गरिब बस्ती, पछाडि परेका ठाउँमा र शिक्षा क्षेत्रमा मेरो योगदान जनताले भुलेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

घरदैलो अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?
मतदाताहरुले हामीलाई खबरदारी गरिरहेका छन। २०४८ सालदेखि यो क्षेत्रमा पटक–पटक नेपाली कांग्रेसलाई जिताए पनि केही पनि गर्न नसकेको गुनासो गरिरहेका छन् उनीहरु। अब दुई वामपन्थी एकै ठाउँमा आएपछि आम मतदाताले पनि वामपन्थी सरकार बनाउनुपर्छ भन्ने गरेका छन्। वामपन्थी सरकार नबनेकै कारण देशमा शान्ति, सुरक्षा, आर्थिक अवस्था कमजोर, विकासका मुद्दा ओझेलमा परिरहेको, गरिब, सुकुम्बासी, मुक्त कमैयाहरुको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको मतदाताहरुले गुनासो गरेको मैले पाएँ।

यस क्षेत्रका मुख्य समस्या केके हुन्?
कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन।

कैलालीका वास्तविक रुपमा थुप्रै समस्या छन्। जुन हिसाबले सहरी विकास हुनुपर्थ्यो त्यो भएको छैन। सबै गाउँबस्तीमा शुद्ध खानेपानी पुग्न सकेको छैन। शिक्षामा अझै पनि धेरै मान्छेको पहुँच छैन।

निर्वाचित भएपछि यस क्षेत्रमा तपाईंले गर्ने कामहरु केके हुन्?
कैलाली-५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि नै म खट्नेछु।कैलालीको धनगढी विमानस्थल र गौरिफन्टा नाकाको स्तरोन्नति पहिलो प्राथमिकता हुनेछ। कैलाली ७ नम्बर प्रदेशको व्यापारिक नाका भएकाले यसलाई औद्योगिक क्षेत्र बनाउन पहल गर्नेछु। यस क्षेत्रको कृषिलाई आधुनिकीकरण बनाउने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरी कैलालीलाई शैक्षिक हब बनाउने, हरेक घरमा शुद्ध खानेपानी पुर्याउन रणनीतिक योजना तयार गर्नेछु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पर्यटनको प्रवर्द्धन, लोपोन्मुख जातिहरुको सूचीकरण, मुक्त कमैया, मुक्त कम्लरीको पुनःस्थापना गर्ने योजना छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्