काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) द्वन्द्वकालीन मुद्दामा युएनएचसिआरको चासो, परराष्ट्रमन्त्री प्रदीप मन्त्री ज्ञवालीलाई १० पाने पत्र
२) राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने घोषणा, जहाज नै बिक्री गर्ने तयारी
३) बेलायत सरकारद्वारा ९० हजार नेपालीका लागि ‘रोजगारीका लागि सिपमूलक कार्यक्रम’ सञ्चालन, विपन्न, महिला र अशक्तलाइ प्राथमिकता
४) फिफा वल्र्डकप र एसियन कप क्वालिफायर अन्तर्गत, पहिलो चरणको ड्र सार्वजनिक, नेपाल र माल्दिभ्सले भने दोस्रो चरणबाट मात्र प्रतिस्पर्धा गर्ने
५) र, भारतमा वर्षापछि धुलोसहित आँधीको वितण्डा, ३५ को मृत्यु
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।