काठमाडौं– एएफसी एसिया कप अन्तर्गत नेपाल र फिलिपिन्सले गोलरहित बराबरी खेलेका छन्।
यसअघि नै समूह 'एफ' को छनोटबाट बाहिरिसकेको नेपालका लागि फिलिपिन्स विरुद्धको खेल प्रतिष्ठाको लडाइँमा मात्र सीमित थियो। नेपालले दोस्रो हाफमा पाएका केही अवसर गुमाएको थियो। पहिलो हाफमा भने फिलिपिन्सले नेपालमाथि दबाव बनाएको थियो।
फिलिपिन्स विरुद्धको खेलसँगै नेपालका कप्तान अनिल गुरुङले संन्यास लिएका थिए। अनिलको बिदाइ खेल दर्जन तस्बिरमा हेरौं:











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।