काठमाडौं– पौडी खेल्ने क्रममा बेहोस भएपछि नुवाकोटबाट एक व्यक्तिलाई काठमाडौं ल्याइएको छ।
विदुर नगरपालिका वडा नम्बर ४ का शंकर न्यौपाने पौडी खेल्ने क्रममा बेहोस भएका थिए।
२३ बर्षका न्यौपानेलाई उपचारका लागि हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।