• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पाइलट आङनुरी शेर्पा अमेरिका पलायनसँगै निगमका वाई-१२ जहाज अनिश्चितकालका लागि ग्राउन्डेड

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १७:१८
1140x725

काठमाडौं- राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट (आइपी) आङनुरी शेर्पा अमेरिका पलायन भएसँगै वाई–१२ जहाज १८ दिनदेखि ग्राउन्डेड भइसकेका छन्। 

यो सँगै ग्राउन्डेड भएका ४ वटै वाई–१२ जहाज अब करिब ६ महिनासम्म उडान नहुने गरी ग्राउन्डेड हुने निश्चित भइसकेको छ। 

शेर्पा वाई–१२ जहाज एक मात्रै आइपी पाइलट हुन्। शेर्पाले यही अप्रिल ३ मा चीन गएर आफ्नो पीपीसी(सिप परीक्षण प्रमाणपत्र) नवीकरण गरेका थिए। तर, शेर्पाले वाई–१२ जहाज उडान गरिरहेको सिनियर पाइलट सन्जय बादेको पिपिसी नवीकरण र नृपेन्द्र भट्टराईको रुट चेक नगरिदिएका कारण जहाज ग्राउन्डेड भएको हो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर समेत हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

पाइलटका लागि दिनुपर्ने सबै प्रकारको तालिम तथा प्रमाणपत्र आइपी पाइलटबाट नै जारी हुनपर्छ। अहिले शेर्पा अमेरिका गएपछि सबै काम रोकिएको छ।  शर्पाले बादेको पिपिसी प्रमाणपत्रको म्याद सकिएको २ महिना हुँदा पनि नवीकरण गर्न कुनै चासो दिएका थिएनन्। बादेले बारम्बार शर्पोसँग पिपिसी नवीकरण गरिदिन आग्रह गर्दा शर्पाले  हुन्छ हुन्छ भनी अन्त्यमा कुनै प्रक्रिया नै नगरी अमेरिका प्रस्थान गरेको हुन्।

वाई-१२ जहाजका अर्का पाइलट भट्टराईको भने प्रत्येक वर्षमा हुनुपर्ने रुट चेक नहुँदा जहाज उडान गर्न पाएका छैनन्। भट्टराईको रुट चेक नुहँदा जहाज १८ दिनदेखि  ग्राउन्डेड भएको हो। रुट चेक पनि आइपी पाइलटबाटै हुनुपर्छ। आइपी पाइलट शेर्पा अमेरिका गएसँगै अब तत्कालै नयाँ आइपी पाइलट पाउन सक्ने अवस्था पनि नरहेको नेपाल एयरलाइन्स स्रोत बताउँछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै जागिरबाट निगमका सधैँका लागि अयोग्य हुने गरी बर्खास्त भएका थिए। तर,  पछि फेरि उनलाई व्यवस्थापनले मासिक झन्डै १० लाख रुपैयाँमा जागिर दिएको थियो। अहिले फेरि नेपाल एयरलाइन्सकै खर्चमा पिपिसी नवीकरण गरेर अमेरिका पलायन भएका छन्। तर, जहाज उडाइरहेका पाइलटको आवश्यक कुनै पनि काम नगरी अमेरिका जाँदा जहाज नै ग्राउन्डेट भएको स्रोत बताउँछन्।
 
निगमसँग ४ वटा वाई–१२ जहाज भएपनि अहिले अब दुई जना मात्रै पाइलट मात्रै छन्। भएका पाइलटका पनि भट्टराईको रुट चेक र बादेको पिपिसी नवीकरण हुन नसक्दा उनीहरुले पनि जहाज उडाउन नपाउने भएका छन्। अब निगमले नयाँ आइपी पाइलट तयार गर्न पनि अहिले वाई १२ जहाज नै उडाइरहेको लाइन पाइलटलाई अपग्रेड गर्ने हो भने सामान्यत ४ देखि ६ महिना लाग्छ। अन्य फिडबाट ल्याएका पाइलटलाई आइपी पाइलट बनाउन पनि फेरि आइपी पाइलटले नै तालिम दिनपर्छ।
 
यता नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी समालेसँगै चिनियाँ वाई–१२ जहाज उडानका लागि भन्दै दर्जन विमानस्थलका परीक्षण गरेको थिए। तर, आज पाइलट अभावको कारण सबै जहाज ग्राउन्डेड भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्