काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
कांग्रेसले पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि नेतृत्व गर्ने व्यक्तिहरुको नाम तोकेको हो।
केन्द्रीय निर्वाचन परिचालन समितिले देशभरका जिल्लामा आफूले जित्न सक्ने सम्भावित क्षेत्रको आकलन समेत गरेको छ। देशभरका ७० स्थानमा आफूले जित्ने कांग्रेसले दाबी छ ।
केन्द्रीय प्रतिनिधि कहाँ को ?
दोलखा– पुष्पा भुषाल
रामेछाप– शोभाकर पराजुली
नुवाकोट– प्रा वासुदेव घिमिरे
रसुवा– बहादुरसिंह लामा
धादिङ– रामेश्वर उपाध्याय
ओखलढुंगा– मृदुला कोइराला
सोलुखुम्बु– खिलानाथ दाहाल
संखुवासभा– धना खतिवडा
भोजपुर– तारामान गुरुङ
ताप्लेजुङ– केशवकुमार बुढाथोकी
पाँचथर– बेनुपराज प्रसाई
खोटाङ– रमा पौडेल
मुस्ताङ– शोभियतबहादुर अधिकारी
म्याग्दी– तिलक रानाभाट
बाग्लुङ– कुमार खड्का
मनाङ– डा हिमलाल घिमिरे
लमजुङ– धनबहादुर मास्की राना
गोरखा– भेषराज दुवाडी
रूकुम (पूर्व)– कृष्ण कार्की
रोल्पा– पार्वता डिसी चौधरी
रूकुम (पश्चिम)– गेहेन्द्र गिरी
जाजरकोट– गोविन्द मल्ल
हुम्ला– डा प्रमोद अर्याल
मुगु– डिल्लीराज तिवारी
जुम्ला– सरस्वती शाह
कालिकोट– आशा विक
डोल्पा– विद्या खनाल
दार्चुला– नरेन्द्रसिंह भण्डारी
बझाङ– शंकरप्रसाद पाण्डे
बाजुरा– अरुणप्रकाश सिंह राठौर
बैतडी– दिलेन्द्रप्रसाद बडू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।