काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) कुनै हालतमा पनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता नहुने भूमि व्यवस्था मन्त्री अर्यालको दाबी, सर्वोच्चकै फैसला आए पनि दर्ता नगर्ने चेतावनी
२) प्रधानमन्त्रीको अभिव्यक्तिले बुढाबुढीलाई मनोरञ्जन, बालबालिकालाई नकारात्मक असर पर्ने कांग्रेसको ठम्याइ, जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह
३) कालीमाटी तरकारी बजारमा २० वर्षदेखि रजाइँ गर्दै सीमित व्यापारी, ५ वर्षमा हेरफेर हुनुपर्ने भाडादर १५ वर्षसम्म पनि पुरानै
४) विश्वकप छनोटमा नेपालको सानदार जित, आयोजक मलेसिया ८ विकेटले पराजित
५) र, पुटिन र किमबीच आगामी साता भेटवार्ता हुन सक्ने, तयारीस्वरुप दुवैै देशका अधिकारीबीच भेटघाट बाक्लियो
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।