• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कालीमाटी तरकारी बजारमा २० वर्षदेखि रजाइँ गर्दै सीमित व्यापारी

५ वर्षमा हेरफेर हुनु पर्ने भाडादर १५ वर्षसम्म पनि भएन
64x64
नेपाल लाइभ सोमबार, वैशाख २, २०७६  १६:५०
1140x725

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजारमा सीमित व्यापारीले मात्र वर्षौंदेखि बजार कब्जा गर्दै आएको खुल्न आएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति स्थापना भएको २० वर्षसम्म पनि त्यहाँका केही व्यापारीले कर्मचारीको मिलेमतोमा २०५५ सालकै भाडादरमा सटर तथा टहरा सञ्चालन गरिरहेको भेटिएको हो। 

महालेखापरीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले यो विषयलाई गम्भीरताका साथ उठाएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको नियमावली २०६० अनुसार बजारभित्रका सटर तथा टहराको हरेक ५ वर्षमा भाडादर हेरफेर हुनुपर्ने व्यवस्था गरिएको भएपनि त्यसो हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेले भने महालेखाको प्रतिवेदनमा भनिएका कुरामा सत्यता नभएको दाबी गर्छन्। ‘महालेखाले हामीसँग छलफल गर्दा यो विषय उठाएको थियो। तर हामीले अहिले यस्तो समस्या छैन भनेर जानकारी गराएका थियौं। कसरी र किन प्रतिवेदनमा यो कुरा आयो थाहा भएन,’महानिर्देशक पौडेलले भने। 

२०६९ सालमा बजारमा आगलागी भएका कारण केही वर्ष भाडा बढाइएको थिएन। तर अहिले प्रत्येक वर्ष ७ प्रतिशतका दरले सटर तथा स्टलको भाडा वृद्धि हुन्छ। यो विषय महालेखालाई जानकारी गराए पनि प्रतिवेदनमा त्यही कुरा आएछ,’ पौडेलको भनाइ छ।

समितिले निर्धारण गर्ने भाडादर र व्यापारी छनौटका विषयमा कार्यकारी निर्देशक पौडेलले भनेको तथ्यलाई भने समिति भित्रकै एक अधिकारीले झुटो भएको दाबी गरेका छन्। ‘प्रतिस्पर्धाका आधारमा व्यवसायीले सटर–टहरा पाउनु पर्ने भएपनि केही व्यवसायीले बीस वर्षदेखि कर्मचारीको मिलेमतोमा त्यहाँ राज गरिरहेका छन्। उनीहरुले तिर्दै आएको भाडादर पनि पछिल्लो १५ वर्षदेखि अद्यावधिक भएको छैन,’ ती अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

समितिको नियमावली, २०६० को नियम १८ (२) मा समितिले आफ्ना सटर तथा स्टल आयआर्जनका लागि भाडामा लगाउन सक्ने व्यवस्था छ । स्टल/पसलको भाडा निर्धारण गर्दा नियमावलीको व्यवस्थाअनुसार भाडादरलाई प्रत्येक ५ वर्षमा पुनरवलोकन गर्नुपर्ने हुन्छ। हरेक ५ वर्षमा हेरफेर हुनपर्ने भाडादर पछिल्लो डेढ दशकयता अद्यावधिक हुन सकेको देखिँदैन।

नियमावलीअनुसार भाडादर पुनरवलोकन गर्दा समितिले उपयुक्त ठानेका व्यवसायीलाई अन्य कुराका अतिरिक्त कायम भाडादर, प्रचलित बजारको भाडादर, मुद्रास्फीति र रिक्त स्थानको मागसमेतलाई विचार गरी समयसापेक्ष भाडा रकम निर्धारण गर्नुपर्ने व्यवस्था छ। तर समितिले बजारभित्रका कुल ५ सय ९३ सटरमध्ये मुख्य स्थानमा रहेका र  बढी कारोबार हुने ४ सय ७ सटर २०६५ मा १५ वर्षको लागि भाडामा लगाएको थियो। अन्य सटर भने ५ वर्षका लागि सम्झौता गरी भाडामा दिएको छ। यसरी समितिले आफ्नै नियमावली विपरीत केही व्यवसायीलाई मात्र सटर भाडामा लगाएको श्रोतको दाबी छ।

समितिको आर्थिक कार्यविधि नियमावली, २०७३ को नियम २९ (२) मा कृषि उपज बिक्री वितरणका लागि तोकेको स्थान वा पसलबाहेक अन्य स्टल एवं बोलपत्रका माध्यमद्वारा वितरण गर्नुपर्ने व्यवस्था छ। तर त्यहाँका व्यापारीले भने बजार स्थापना भएदेखि नै सटर कब्जा गरेर बसेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

छिर्नै सक्दैनन् नयाँ व्यापारी 
श्रोतका अनुसार पुराना व्यापारीहरुको सिन्डिकेटका कारण नयाँ व्यापारी बजारभित्र छिर्नै सक्दैनन्। समिति अन्तर्गत कालिमाटीमा एउटा सटर तथा ३१ वटा स्टल वर्षौंदेखि खाली छन्। तर त्यहाँ नयाँ व्यवसायीलाई प्रवेश गर्न दिइएको छैन। खाली रहेका स्टलहरू त्यहीँभित्रका व्यापारीले प्रयोग गर्दै आएपनि त्यसको भाडा भने तिर्ने गरेका छैनन्। नयाँ व्यापारीलाई छिर्न नदिने तथा बिनाभाडा स्टल प्रयोग गरिरहेका व्यापारीलाई समितिले समेत कारबाही गर्न सकेको देखिँदैन।

ती सटर तथा स्टलहरु वितरण नगर्दा समितिले आफ्नो आम्दानी त गुमाइरहेको छ, केही व्यापारीको मिलेमतोमा कर्मचारीले समेत गैरकानुनी ढंगले आर्थिक लाभ उठाउँदै आएको श्रोतको जिकिर छ।

‘नियममा व्यवस्था भएअनुसार बोलपत्रबाट भाडामा लगाउनु पर्ने हो। तर कर्मचारीसँगको मिलेमतोमा केही व्यापारीले निकै कम भाडादरमा सिधै सटर र स्टल पाएका छन्,’श्रोतको भनाइ छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम जोङ उनको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम जोङ उनको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
फ्रान्सका विभिन्न शहरमा हिंसा, लाग्यो कर्फ्यु मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्