काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) समयको हेक्का राख्न नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश, एक वर्षमा ३ सय १४ औपचारिक कार्यक्रममा सहभागी
२) रामेछाप टावरलाई सूचना दिन नभ्याउँदै लुक्लाबाट उडान भरेको समिट एयरको जहाज दुर्घटना, को–पाइलटसहित २ असईको मृत्यु
३) मेसीसहित ६ खेलाडी नहुँदा बार्सिलोना बराबरीमा रोकियो, ४ खेलाडीको डेब्यू, अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई हरायो
४) र, विश्वकै ठूलो विमानले र्गयो पहिलो उडान, दुई वटा एयरक्राफ्ट बडी, अधिकतम गति एक सय ७० माइल प्रति घण्टा मापन
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।