• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

२८ करोड लगानीमा कापी र कार्डबोर्ड उद्योग सञ्चालन

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  १८:०२
1140x725

भैरहवा– रुपन्देहीमा अत्याधुनिक प्रविधि सहितको कापी उद्योग खुलेको छ।

तिलोत्तमा नगरपालिका–१७ परसहवामा प्रदेश ५ मै पहिलो अत्याधुनिक प्रविधि सहितको कापी उद्योग खुलेको उद्योगले जनाएको छ। 

नयाँ वर्ष २०७६ को अवसर पारेर आइतबार प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीले उद्योगको उद्घाटन गरे।

यहाँका २७ जना उद्योगी व्यवसायीहरूको लगानीमा उद्योग सञ्चालनमा आएको हो। भैरहवा कमर्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित अन्नपूर्ण मल्टी इजी इण्डष्ट्रीजको तेस्रो प्रोडक्टको रुपमा मसलन्द तथा कापी उद्योग स्थापना भएको हो।

इण्डष्ट्रिजले हालसम्म उद्योगमा २८ करोड लगानी गरेको जनाएको छ। उद्योग अन्तर्गत हाल कार्ड बोर्ड, गत्ता र कापी उत्पादन हुँदै आएको छ।

यसअघि कार्ड बोर्ड र गत्ता उत्पादन हुँदै आएकोमा तेस्रो प्रोडक्टको रुपमा कापी उत्पादन गर्न थालिएको भैरहवा कमर्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए। 

उद्योगमा १ सय जनाले रोजगारी पाएका छन्। आगामी दिनमा उद्योगका युनिट बढ्दै जाने र लगानी पनि थपिँदै जाने भण्डारीको भनाइ छ। 

दैनिक ४ टन कागजबाट ८ घण्टामा १० हजार कापी उत्पादन क्षमता रहेको उद्योगले कापीसहित डे बुक, लेजर र रजिष्टर समेत उत्पादन गर्ने भण्डारीले जानकारी दिए। बजारमा उत्पादनको माग बढे १६ घण्टामा २० हजार कापी उत्पादन गर्न सकिने उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘नेपालमा भएका कापी उद्योगहरूमध्ये गुणस्तरीय उत्पादन दिन्छांै, भारतका विभिन्न स्थानमा पुगेर राम्रो कागजमार्फत कापी तथा मसलन्द उत्पादन गर्छौं, गुणस्तरमा सम्झौता गर्दैनौं, एक नम्बरको उत्पादन हुनेछ,’ उनले भने। 

भारतबाट आउने कापीहरू विस्थापित गर्न पनि गुणस्तर कापी उत्पादन गर्नुपर्ने उनको भनाइ छ। प्रिन्टिङ प्रेस र फोटोकपी पेपरको उत्पादन पनि आगामी दिनहरूमा बढाउने उनले बताए। ‘निजीस्तरबाट कापी तथा मसलन्द सामग्री उत्पादन गरेर राष्ट्रलाई समेत सहयोग गरेका छौं।

उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले उत्पादनमा जोड दिएका छौं,’ भण्डारीले भने। 
नेपालमै उद्योग स्थापना गरे विदेशबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने मसलन्द तथा कापी उद्योगका सञ्चालक सुरेन्द्र बस्यालले बताए। 

अन्नपूर्ण मल्टी इजी इण्डष्ट्रिज प्रालिले कार्ड बोर्ड र गत्ता उत्पादन गरिरहेको मसलन्द तथा कापी उद्योगका सञ्चालक अर्जुन न्यौपानेले बताए। १० वर्षमा १० वटा उद्योग सञ्चालन गरी १ हजार जनालाई रोजगारी दिने र सेयर सदस्य थपेर १ सय करोड लगानी पुर्‍याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

साना उद्योगबाट सुरु गरेर आधुनिक तथा राम्रो प्रविधियुक्त ठूला उद्योगहरू सञ्चालन गर्नुपर्ने प्रदेश ५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरी बताउँछन्।

विगतमा स्थापना गरिएका राष्ट्रिय गौरवका उद्योगहरू बन्द हुँदा अर्थतन्त्र ओरालो लागेकोले त्यसबाट पाठ सिक्दै नयाँ उद्योगहरूको स्थापना गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने मन्त्री गिरीको भनाइ छ। 

‘कच्चापदार्थ बाह्य मुलुकबाट ल्याउनेपर्ने बाध्यात्मक परिस्थिति छ, तैपनि उद्योगी व्यवसायीहरुहरूले उद्योग स्थापना गरेर राष्ट्रलाई गुन लगाउनु भएको छ, यो सकारात्मक कुरा हो,’ उनले भने।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनहरी बस्यालले प्रदेश नम्बर ५ मा कागज उत्पादन गर्नुपर्र्ने आवश्यकता रहेको बताए। अहिले मसलन्द तथा कापी उद्योग सञ्चालनमा आउनु राम्रो काम भएको उनले बताए। 

उद्योग स्थापनाको अवसरमा तिलोत्तमा–१५ स्थित नेपाल अविनास अनाथ आश्रमका ३५ जना विद्यार्थीहरुलाई कापी हस्तान्तरण गरिएको उद्योगका सञ्चालक रविन्द्र शर्मा घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’
सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
सम्बन्धित सामग्री
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ साल फागुन र चैत महिनाको तथ्यांकअनुसार क्लासिक टेकले दुई महिनामै ३ हजार ५२३ नयाँ ग्र... बिहीबार, वैशाख ३१, २०८३
एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ : निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रूपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन्... सोमबार, वैशाख ७, २०८३
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ आइतबार, जेठ २४, २०८३
सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय आइतबार, जेठ २४, २०८३
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती आइतबार, जेठ २४, २०८३
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता आइतबार, जेठ २४, २०८३
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ :  परराष्ट्रमन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्