• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौं राष्ट्रिय खेलकुद :  कुस्तीमा सुदूरपश्चिमको वर्चश्व, २० मध्ये १५ खेलाडीले जिते पदक

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  १७:१०
1140x725

भीमदत्तनगर– बहत् आठौँ राष्ट्रिय खेलकूदमा सहभागी भएर आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्डहल पुग्दा कुस्तीका महिला तथा पुरुष खेलाडीसँगै प्रशिक्षक निकै हर्षित मुद्रामा भेटिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै महिला तथा पुरुष गरी विभिन्न तौल समूहका २० जना खेलाडीमध्ये १५ जना पदकका साथ गृह जिल्ला फर्किंदा कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दमा खुशीको सीमा नै थिएन।

“हल नहुँदा साघुँरो कोठामा गरिएको प्रशिक्षणबाट पनि खेलाडीहरुले एकछत्र आठौँँमा स्वर्णमाथि कब्जा जमाए,” प्रशिक्षक चन्दले खुशी व्यक्त गर्दै भने, “अझ महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । यो उत्साहले आगामी दिनमा थप सफलता हासिल गराउन बल पुग्नेछ ।”

बहृत् आठौँ राष्ट्रिय खेलअन्तर्गत कुस्ती कपिलवस्तुमा शुक्रबार सम्पन्न भएको थियो। सुदूरपश्चिम प्रदेशबाट सहभागी सबै कुस्ती खेलाडी कञ्चनपुरका थिए। ५० केजी तौल समूहमा यहाँको बेदकोट नगरपालिकाकी मनिषा सिंहले सुदूरपश्चिमलाई स्वर्ण दिलाइन्।

त्यसैगरी कान्छी कुस्तीबाज भीमदत्त नगरपालिकाकी शिवाङ्गी दुबेले ५३ केजी तौल समूहमा स्वर्ण पदक जितिन्। सुदूरपश्चिमले महिला कुस्तीमा छ वटा स्वण दिलाउँदा ५५ केजीमा सङ्गीता धामीले पनि स्वर्ण पदक हात पारिन्। त्यसैगरी भीमदत्त नगरपालिकाकै मीरा आउजी ६५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै घर फर्किएका छन्।

त्यस्तै ६८ केजीमा भीमदत्त नगरपालिकाकै बिमला सुनारले स्वर्ण पदक ल्याउँदै गर्दा ७२ केजीमा सोही नगरपालिकाकै लक्ष्मी खत्रीले सुदूरपश्चिमलाई छैटौँ स्वर्ण दिलाइन्। पहिलो पटक बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा महिला कुस्ती खेल सहभागी गराइएको जानकारी दिँदै कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले १० वटा तौल समूहमध्ये महिलातर्फ ६ स्वर्ण सुदूरपश्चिमले जितेको बताए।

 “लगनशीलता र नियमितको प्रशिक्षणले नै प्रायः सबै खेलाडी सफल भएका हुन्,” प्रशिक्षक चन्दले भने, “आवश्यक पूर्वाधार र खेल सामग्री भए खेलाडी देशकै नाम राख्न सक्छन् ।” “महिला कुस्ती यहाँ गत वर्षदेखि शुरु भएको थियो,” उनले भने, “यसअघि दुई वटा स्थानमा भएका महिला कुस्तीमा पनि यहाँका खेलाडीहरु स्वर्ण पदक जित्न सफल भएका थिए ।”

आठौँमा महिलातर्फ यहाँका ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका अम्बिका भण्डारी, ५९ केजीका कोमल खत्री र ६५ केजीमा सपना चन्दले उपविजेता (सिल्भर मेडल) बनेका छन्।

पुरुषतर्फ पनि कुस्तीमा १० वटा तौलम समूहमा खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो। सुदूरपश्चिम प्रदेशले पुरुषतर्फ स्वर्ण हात पार्न नकसे पनि पदकविहीन भने हुनु परेन। पुरुषतर्फ ८६ केजी तौल समूहमा सञ्जय तिखातरी र १२५ केजीमा करन भट्ट उपविजेता बनेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी ५७ केजी तौल समूहमा भुवन चन्द, ६१ मा अर्जुन गुरुङ, ७४ मा सन्दीप चन्द र ७९ मा विकास चन्दले कास्य पदक जिते भने महिलातर्फ पनि ७६ केजीमा मोनिका चन्दले सुदूरपश्चिमलाई कास्य पदक दिलाए। कञ्चनपुरमा २०४८ को दशकअघि देखि कुस्तीको प्रशिक्षण थालिए पनि २०६० सालमा हालका कुस्ती प्रशिक्षक राजेन्द्र चन्द पहिलो पटक सुदूरपश्चिमबाट दक्षिण एशियाली कुस्ती प्रतियोगितामा सहभागी भएका थिए।

 “अरूभन्दा पनि यहाँ तालीम हलको निकै समस्या रहेको छ,” चन्दले भने, “अब सुदूरपश्चिम कुस्तीको पनि उर्वरभूमि हो भनेर खेलाडीहरुले प्रमाणित गरिसकेका छन् ।” उनले कुस्ती हलका लागि राष्ट्रिय खेलकूद परिषद्लगायत यहाँका स्थानीय तहसित गुहार माग्ने योजना सुनाए। 

मुलुकभर ३२ जनामा कुस्ती रहे पनि सुदूरपश्चिम प्रदेशमा भने कञ्चनपुरमा मात्रै प्रशिक्षक रहेका छन्। आठौँमा स्वर्णपदक विजेता महिला खेलाडी मनिषा सिंहले पदकले आफूलाई खेलप्रति अझ जिम्मेवार बनाएको बताए।

 “दैनिक साइकल चढेर प्रशिक्षणका लागि भीमदत्तनगर पुग्थें,” उनले भने, “दुई महीनाअघि पनि सुनसरीमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण जितेको थिएँ ।” उनले खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिएको बताए। 

भारतमा भएको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिमबाट लक्ष्मी खत्री, लीला सिंह र ईश्वरी थापा सहभागी भएका थिए भने यहाँका खेलाडी सुरेश चुनारा इण्डोनेशियाको भएको एशियाली खेलकूदमा सुदूरपश्चिमबाट सहभागी भएका थिए।

– शेरबहादुर सिंह/रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्