• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौं राष्ट्रिय खेलकुद : टिटीमा श्यान्टु र नविताको जोडीलाई स्वर्ण

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  १०:३५
1140x725

काठमाडौं– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन्।

शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे। एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए।

महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले प्रदेश ३ की निकिता कस्तीलाई ४–०, आर्मीकी दीक्षा तामाङले एपीएफकी सिक्का सुवाललाई ४–२, आर्मीकी रविना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ४–१ र प्रहरीकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए।

पुरुष सिंगल्समा प्रहरीका श्यान्टु श्रेष्ठले प्रदेश ३ का एलेक्स महर्जनलाई ४–०, एपीएफका शिवसुन्दर गोथेले प्रहरीका सुनील मगरलाई ४–१, प्रहरीका प्रदीप रोकाले आर्मीका कृष्ण थापा मगरलाई ४–३ र एपीएफका विलोश श्रेष्ठले एपीएफका मणिकुमार लामालाई ४–१ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे। 

बुद्धिचाल : मदन र सुजनालाई स्वर्ण
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन्। प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते।

सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे।

बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडी सहभागी छन । बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिलामा समान ३–३ गरी ६ स्पर्धा समावेश छन्।

हक्की
१८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरीले शुक्रबार लगातार दोश्रो जित हात पारेको छ। नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश ३ लाई ३–० गोलले पराजित गर्यो। रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे।

nimb
nimb
Ncell 2
Ncell 2

गण्डकी प्रदेश र प्रदेश २ ले १–१ गोलको बराबरी खेले । ३९ औं मिनेटमा गण्डकीका राजन नेपालीले १ गोल गरे। ५१ औं मिनेटमा प्रदेश २ का अर्जुन खड्काले बराबरी गोल फर्काए । प्रदेश ५ ले कर्णाली प्रदेशलाई ७–० गोलले हराउदै लगातार दोश्रो जित आत्मासात् गर्यो। मोहम्मद शेख र मनीष गुरुङले २–२ गोल गरे भने अमन कुमार, सोनु लामा र रविकान्त कुमारले १–१ गोल थपे।

बास्केटबल : प्रदेश ३ को जित
आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी विजयी भए । प्रदेश ४ ले प्रदेश १ लाई ७९–४९ ले हरायो। विजयी टिमका लागि जिमेन पुनले १५ अंक जोडे।

एपीएफले कर्णाली प्रदेशमाथि ९२–३२ को सहज जित दर्ता गर्यो। एपीएफका रुपेश नामीले १४ स्कोर गरे। प्रदेश २ विरुद्धको खेलमा आर्मी ८८–२३ ले विजयी भयो । आर्मीका अनिश बस्नेतले १९ अंक जोडे । १५ औं राष्ट्रिय महिला बास्केटबल शनिबारदेखि दाङको घोराहीमै सुरु हुँदै ।

लनटेनिस : संरक्षक र प्रणव सेमिफाइनलमा
आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।

बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले प्रदेश ४ का नवीन मगरलाई ६–१, २–६ र ६–२ तथा सन्तोषले प्रदेश ५ का भीष्म काउछालाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा आर्मीकी आइरा रावतले प्रदेश ३ की प्रकृति श्रेष्ठलाई ६–१, ३–६ र ६–०, आर्मीकी अभिलाषा विष्टले गण्डकीकी गंगा शर्मालाई ७–६ र ६–२, एपीएफकी प्रेरणा कोइरालाले एपीएफकै एनी माथेमालाई ६–२ र ६–२ तथा प्रदेश ३ की रायना शाहले गण्डकी प्रदेशकी श्रीया भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

महिला डबल्समा एपीएफका सलोनी तामाङ र अस्लेषा लिसानेविचको जोडीले प्रदेश ३ का रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१ र ६–३ तथा एपीएफका प्रेरणा कोइराला र एनी माथेमाको जोडीले गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे । सोही स्पर्धाको पुरुषमा एपीएफका छेवाङ लामा र सन्तोष खत्री, एपीएफका इभान हो लिसानेविच र जितेन्द्र परियार, प्रदेश ४ का प्रदीप खड्का र नवीन मगर तथा प्रदेश ४ कै धर्म लामिछाने र अनिल शाहीको जोडी सेमिफाइनलमा पुगे ।

मिक्स डबल्समा आर्मीका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले प्रदेश ४ का अनिल शाही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, र १०–२ तथा एपीएफका इभान हो लिसानेविच र अस्लेशा लिसानेविचको जोडीले आर्मीका अभिनव आचार्य र आइरा रावतको जोडीलाई ६–२ र ६–१ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

स्क्वास : प्रवीण र अमृत फाइनलमा
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा प्रदेश ३ का प्रवीणवीर सिंह कंशाकार र गण्डकीका अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवीणले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ६–११, ११–४, ११–७, १३–१५ र ११–७ तथा अमृतले प्रदेश २ का अमृतले प्रदेश २ का दीपक थापालाई ११–६, ११–८ र ११–३ ले पराजित गरे।

महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन्। भावनाको तेश्रो जित हो। दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन्।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्