काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ५१ खर्ब ६० अर्ब ९२ करोड बराबरको लेखापरीक्षण, १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु थपियो।
२) रकमान्तरका नाममा लुट, नियम मिचेर १९ गुणासम्म रकम वितरण, सबैभन्दा धेरै रकमान्तर निर्वाचन आयोगमा।
३) भारतमा तीन नेपाली मजदुरको रहस्यमय मृत्यु, आफन्तले शव बुझ्न मानेनन्, अनुसन्धान गर्न प्रहरी अधिकृतसहितको टोली भारत जाँदै ।
४) युवा विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर २ सय १७ रनले पराजित।
५) र, नरेन्द्र मोदीको नाममा खुलेको टिभीमाथि निर्वाचन आयोगको ’सेन्सर’, निर्वाचनलक्षित सामाग्री प्रशारण नगर्न आदेश ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।