• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'प्रतिस्पर्धी एमाले हो, तर फराकिलो मतान्तरले हराउँछु'

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २५, २०७४  ०८:५५
1140x725

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसका प्रभावशाली नेताहरुमा पर्छन्। उनी यसपालि सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचन लड्दैछन्। यसअघि समानुपातिकतर्फबाट सभासद् भएका कार्की पहिलोपल्ट प्रत्यक्षतर्फ निर्वाचनमा उत्रिएका हुन्। उनको प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका रमेश श्रेष्ठ उठेका छन्।

श्रेष्ठ पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति गर्थे। उनी यही निर्वाचनभन्दा अगाडि नेकपा एमालेमा प्रवेश गरेका हुन्। 

श्रेष्ठको तुलनामा कार्की केन्द्रीय राजनीतिमा दख्खल राख्छन्। यसैले उनको उम्मेदवारीका कारण यो क्षेत्र तरंगित भएको छ। कार्की पहिलोपल्ट सुनसरीबाट उठेका हुन्। त्यसैले उनको क्षेत्रमा कस्तो परिणाम आउने हो, सबैको ध्यान केन्द्रित छ। मन्त्री कार्की भने शतप्रतिशत जित्ने आशा व्यक्त गर्छन्। 

अशोक राईको संघीय समाजवादी फोरमसँग तालमेल गरेपछि कार्की अहिले निकै उत्साही देखिन्छन्। सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले राईलाई सघाउने र क्षेत्र नम्बर ४ मा फोरमले कार्कीलाई सघाउने सहमतिअनुरुप दुवै पार्टीले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको छ। 

उनी आफूमात्र होइन, सुनसरीको ४ मध्ये ३ स्थानमा कांग्रेसले जित्ने दाबी गर्छन्। एक स्थान कांग्रेसले सहमति गरेको अशोक राईले जित्ने पनि उनको दाबी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सुनसरी ४ जनसंख्याको हिसाबले सबैभन्दा ठूलो मतदान क्षेत्र मानिन्छ। यहाँ मतदाता मात्र १ लाख ११ हजारको हाराहारीमा छन्। 

निर्वाचनको मुखमा नेपाल लाइभका नवीन अर्यालले अर्थमन्त्री कार्कीसँग गरेको कुराकानी:

पहिलोपल्ट निर्वाचन लड्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ?
धेरै मेहनत गरिरहेको छु। जनताको बीचमा गएको छु। उहाँहरुको गुनासो र सुझाव सुनिरहेको छु। जनतामा उत्साह छ। उनीहरु नाराभन्दा विकास चाहिरहेका छन्। म राष्ट्रिय राजनीतिमा पनि भएको हुनाले स्थानीयवासीमा मबाट धेरै आशा छ। जुन ठाउँमा गएको छु, सबैले प्रेम र स्नेह देखाएका छन्।
 
जनताको यो प्रेम र स्नेह मतमा परिणत हुने आशा चाहिँ कत्तिको छ?
निश्चय नै छ। मलाई त अहिले उहाँहरुको आशा र प्रेमलाई विश्वासमा बदल्ने चुनौती छ। जुन ठाउँमा गएको छु, सबैले घरकै एउटा सदस्य आएझैँ खुसी व्यक्त गरिहनुभएको छ।

तपाईंको प्रतिस्पर्धा कोसँग रहन्छ?
प्रतिस्पर्धा नेकपा एमालेसँगै हुन्छ। वाम गठबन्धनका कारण उहाँहरु नै मेरो राजनीतिक प्रतिस्पर्धी हो। तर, यस क्षेत्रमा उपेन्द्र यादवजीहरुको संघीय समाजवादी फोरमले मलाई समर्थन गर्ने निर्णय गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरिसक्नुभएको छ। नेपाल कांग्रेसले पनि अशोक राईलाई सघाउन क्षेत्र नम्बर १ बाट हाम्रो उम्मेदवार हटाउने निर्णय गरेका छौं। त्यसैले पकड राम्रो बन्दै गइरहेको छ। 

जित्ने आशा कत्तिको गर्नुभएको छ?
एकदमै जित्छु। फराकिलो मतान्तरले जित्छु होला। अझ गाउँघर घुम्दै गर्दा मलाई सुनसरीको ४ वटा क्षेत्रमध्ये ३ मा कांग्रेसको विजय र एक निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरमका अशोक राईले निर्वाचन जित्ने आभास पाएको छु।

उसोभए तपाई ढुक्क हुनुहुन्छ?
शतप्रतिशत ढुक्क छु। मैले पहिले नै भनिहालेँ, यहाँका जनता विकास चाहन्छन्। र, त्यो विकास मबाट सम्भव छ भन्ने उहाँहरुको बुझाइ छ। 

आफ्नो क्षेत्रको समस्या के देख्नुभयो?
समस्या सडक, शिक्षा, स्वास्थ्य नै हो। कोसी वन्यजन्तुको पनि छ। यसअघि विकासको कुरा मात्र भयो, काम भएन। यस कुरामा जनताको चित्त दुखाइ छ। यो स्वाभाविक पनि हो। यहाँ पर्यटन र कृषिको अपार सम्भावना छ। समग्रमा भन्नुपर्दा यहाँको जनताले आधारभूत विकासलाई नै प्राथमिकतामा राखेका छन्। उहाँहरुसँग मेरो प्रतिबद्धता पनि यही कुराको विकास गरेर लैजाने नै हो। 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुदन किराँतीले छोडे प्रलोपा
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्