काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) बालुवाटारमा जग्गा किन्दा विष्णु पौडेललाई झुक्याइएकाले पौडेर पीडित भएको सरकारको दाबी, पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज।
२) नक्कली भ्याट बिल प्रकरणमा मुद्दाको पेसी सरेको सर्यै, सुनुवाइ नहुँदा भाटभटेनीसहित व्यापारिक संस्थालाई फाइदा।
३) नियमविपरीत उडान अनुमति दिने क्षेत्रीले बुझाए २४ घन्टे स्पष्टीकरण, फ्लाई दुबईलाई उडानको अनुमति दिएको स्वीकार।
४) वुमेन्स च्याम्पियन्स लिग जेठ पहिलो सातादेखि, मार्की खेलाडी र टिम शुक्रबार घोषणा गरिने।
५) र, भारतीय लोकसभा निर्वाचन सुरु, पहिलो चरणमा २० राज्यका ९१ सिटमा निर्वाचन हुँदै, ७ चरणमा निर्वाचन हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।