काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) योजना आयोगद्वारा आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ तयार, करिब साढे १७ खर्बको बजेट आकार
२) विवादका बीच उच्च अदालतका १७ न्यायाधीशले लिए सपथ, एक महिना तालिमपछि इजलास सम्हाल्ने।
३) ४ मिनेट ढिला हुँदा नेपाल एयरलाइन्सको उडान रोक्ने विमानस्थलद्वारा १७ मिनेट ढिलाइ गर्ने फ्लाई दुबईलाई उडान अनुमति, मन्त्रालयले माग्यो विमानस्थल प्रमुखसँग स्पष्टीकरण।
४) च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुल र टोटनह्यामको जित, दोस्रो लेग आगामी १७ अप्रिलदेखि।
५) र, भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा मोदीलाई सर्वोच्चको झड्का, राफेल डिलमा सरकारको तर्क खारेज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।