लन्डन- युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा टोटनह्यामले जित हात पारेको छ।
दुई इंग्लिस क्लबको भिडन्तमा टोटनह्यामले म्यानचेस्टर सिटीमाथि १-० को जित हात पारेको हो। टोटनह्यामका लागि दक्षिण कोरियन खेलाडी सन हेउन मिनले ७८ मिनेटमा गोल गरेका थिए।
अब दोस्रो लेग आगामी साता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।