काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) मापदण्डविपरीत विद्यार्थी भर्ना प्रकरण, विद्यार्थी बढाउन ४२ कलेजको एकपछि अर्को ‘हर्कत’, डिन भन्छन्– मापदण्ड पुर्नविचार गर्ने अवस्था छैन
२) पहिले लोडसेडिङ गर्न लागेका पात्र र समूहले आफूविरुद्ध षड्यन्त्र रचिरहेको कुलमान घिसिङको दाबी, ६० लाख बैठक भक्ता लिएको भन्ने समाचारप्रति आपत्ति
३) विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ, नक्सा पासै नगरी ठड्याए ५ तले भवन
४) एफए कपको दोस्रो सेमिफाइनलमा वाटफोर्डले वुल्भ्सलाई हरायो, उपाधिका लागि म्यानचेस्टर सिटीसँग भिड्ने
५) र, अमेरिकी गृह सुरक्षा सचिव निएल्सनद्वारा राजीनामा, पदबाट हट्नु यो उत्तम समय भएको तर्क
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।