• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'दुवै गठबन्धन भारतीय एकाधिकारका दलालहरुको हो'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  १७:४४
1140x725

कांठमाडौं- नेमकिपाका नेता प्रेम सुवाल भक्तपुर–१ का प्रतिनिधिसभाका उम्मेदवार हुन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सधैं चुनाव जित्ने उक्त क्षेत्रमा अहिले त्रिपक्षीय भिडन्त छ। वाम गठबन्धनबाट माओवादीका मिलन सुवाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका बाबुराजा जोशी पनि चुनावी प्रतिस्पर्धामा छन्। प्रेम सुवालसँग निर्वाचनको सेरोफेरोमा रहेर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

‘नारायणमान बिजुक्छेको क्षेत्र’ बाट चुनाव लड्दै हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?

पार्टीको जिल्ला कमिटीले प्रतिनिधिसभाको चुनावका लागि उहाँकै नाम सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्षले नै अब युवा पुस्ता अगाडि बढ्नुपर्छ, म पार्टीको संगठन बिस्तारमा लाग्छु भन्नुभयो। मैले ५ पटक संसदमा रहेर देश र जनताका लागि निकै काम गरेको छु। अब त्यसका लागि नयाँ पुस्ता पनि तयार भएको छ भन्ने उहाँको मनशाय रह्यो। पार्टीले नै निर्णय गरेर मलाई उठाएको हो। 

उहाँको निरन्तर जितको विगतलाई साकार पार्न कत्तिको चुनौती छ?

हामीले विगतमा संसदमा रहेर देश र जनताकै पक्षमा काम गरेका छौं। त्यहाँ हामीले पछुताउनुपर्ने कुनै काम गरेनौं। बरु, सरकारमा बसेकै पार्टीहरुले देश र जनताविरुद्ध काम गरेका छन्। उनीहरुले हामीले जित्यौं भने यति काम गर्छौं भनेर बाचा गर्छन्। अनेक आश्वासन राखेर घोषणापत्र सार्वजनिक गरेका छन्। तर, सरकारमा गएपछि बाचा अनुसार काम गर्दैनन्। बरु भारतीय विस्तारवाद र एकाधिकारवादको दलाली गर्छन्। भ्रष्टाचार गर्छन्। त्यस्ता पार्टीलाई मात्र जितका लागि चुनौती हुन्छ। देश र जनताको पक्षमा इमानदारिताका साथ काम गरिरहेका हामीलाई केही चुनौती छैन। 

जुन मतदाताले बिजुक्छेलाई मत दिन्थे, तिनले तपाईंलाई पनि दिन्छन् भन्ने आधार के छ?

त्यो संगठनका कारणले पाएको मत थियो। त्यो मैले पनि पाउँछु। पार्टीप्रति सद्भाव राख्ने जनता पनि बढ्दै गएका छन्। 

विजुक्छेले पनि ०६४ सालमा भन्दा ०७० सालमा मत बढाउनुभएको थियो। तपाईंले बढाउनुहुन्छ कि घटाउनुहुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

हामीले निकै काम गरेका छौं। त्यसलाई जनताले राम्रोसँग महसुस गरेका छन्। मतदाता पनि बढेका छन्। हाम्रो मत पनि बढ्ने नै छ। 

वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबाट कत्तिको चुनौती महसुस गर्नुभएको छ?

दुवै गठबन्धन भारतीय एकाधिकारका दलालहरुको गठबन्धन हो। भ्रष्टाचारीको गठबन्धन हो। यसलाई जनताले चिनिसकेका छन्। उनीहरुलाई मत दिँदैनन्। हामीलाई कुनै चुनौती महसुस भएको छैन।

बिजुक्छेले युवामा उम्मेदवारी हस्तान्तरण गरेको भन्नुभयो। अब तपाईं पार्टी अध्यक्ष बन्ने लाइनमा उभिनुभएको हो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यो त पार्टीले भविष्यमा गर्ने निर्णय हो। अहिले भने हाम्रा श्रद्धेय अध्यक्षकै नेतृत्व निरन्तर रहन्छ। अहिले नै नेतृत्व फेर्ने कुरा हामीले सोच्न पनि मिल्दैन। 

यसपटक पनि निर्वाचित भएर संसदमा पुग्नुभयो भने तपाईंले खेल्ने भूमिका के हुन्छ?

देश र जनतालाई हामीले जे आश्वासन दिएका छौं, त्यसकै लागि पहल गर्ने हो। आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासको समान अवसरका लागि हाम्रो भूमिका रहन्छ। शिक्षा, स्वास्थ्यलाई निःशुल्क बनाउने, स्वदेशमै रोजगारी, महिलाको श्रम शक्तिको उपयोग आदिका लागि संघर्ष गर्नेछौं। त्यसका लागि कानून बनाउन भूमिका खेल्नेछौं। हामीले जे घोषणा वा जनताका सामू बाचा गरेका छौं, त्यसप्रति सचेत हुनेछौं।

विगत संसद बैठकमा तपाईं निरन्तर निगरानी गरिरहनुहुन्थ्यो। यसलाई जोडेर हाम्रो संसदीय मूल्य मान्यताप्रति तपाईंको प्रतिक्रिया के छ?

संसदीय मूल्य मान्यता निकै कमजोर छ। सत्तापक्षले त आफ्नो स्वार्थ अनुकूल कानुन बनाउन खोज्छ नै। प्रतिपक्षीले पनि त्यसप्रति विपक्षमा मतदान गर्ने, बहस गर्ने काम गरेको पाइँदैन। कस्तो भयो भने, जुन पार्टी सत्तामा भए पनि वा प्रतिपक्षमा भए पनि खासै फरक महसुस हुँदैन। उनीहरु सबै सत्तापक्ष नै भएको प्रतीत हुन्छ। नाम फरक भएका एउटै पार्टीहरु पालैपालो गरेर सरकारमा जाने र भागवण्डा गरेर खाने प्रवृत्ति देखिएको छ। यो संसदीय मूल्य मान्यता विपरित छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्