झापा– झापामा प्रहरीले लागु औषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ।
मेचीनगर नगरपालिका-६ भन्सार गेट अगाडिबाट बिर्तामोड नगरपालिका-७ का १९ वर्षीय विकाश राजवंशीलाई प्रहरीले नियन्त्रण गरेको हो।
राजवंशीको साथबाट ८ सय ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।