• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसिया कपको सेमिफाइनल पुग्ने राम्रो अवसर: प्रशिक्षक विनोद दास

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  ०६:१७
1140x725

बिहीबारदेखि सुरु हुने एसिसी युथ–१९ एसिया कपमा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मंगलबार मलेसिया पुगेको छ। मलेसिया जानुअघि नेपालले एक साता बंगालदेशमा तयारी गरेको थियो। बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टिमसँग ३ वटा अभ्यास खेलेको थियो। सुरुवाती २ खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो। 

एसिया कपको समूह ’ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया सहभागी छन्। नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग, दोस्रो खेल कात्तिक २६ मा भारतसँग र  तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग खेल्ने छ। समूहमा बलिया प्रतिद्वन्द्वी भए पनि नेपाली टिमका प्रशिक्षक विनोद दासले सेमिफाइनल पुग्ने अवसर भएको बताएका छन्।

मलेसिया उड्नुअघि दाससँग नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानीः 

युथ–१९ एसिया कपको तयारीका लागि नेपालले एक साता छोटो बंगलादेश भ्रमणबाट के सिक्यो? 
बंगलादेशमा खेलिएका ३ खेलमध्ये २खेलमा हामीले राम्रो प्रदर्शन गर्‍यौं। तेस्रो खेलमा ब्याटिङ राम्रो हुँदा जित पनि हात पर्‍यो। बंगलादेशी युवा टिमविरुद्ध पहिलो खेलमा पनि १०–१५ रन बढी बनाउन सकेको भए परिस्थिति बेग्लै हुन्थ्यो। दोस्रो खेलमा उनीहरुलाई २ सय २७ रनमा रोकेका थियौं। सुरुमै २ विकेट गुमाउँदा राम्रो खेल्न सकेनौं। बंगलादेश भ्रमणबाट टिममा सकारात्मक प्रभाव परेको छ। यसको मतलब सबै समस्या समाधान भएको भने होइन। 

बंगलादेश भ्रमणमा नयाँ ओपनिङ जोडीले शतकीय साझेदारी गरे। नेपालको ओपनिङमा सुधार आउने संकेत देखिएको हो?
युवा टिम सम्हालेदेखि मैले केही खेलाडीलाई प्राथमिकता दिँदै आएको छु। टिममा परेका सबै खेलाडीले राम्रो खेल्छन् भन्ने हुँदैन। खुसीको कुरा केही नयाँ तथा पुराना ब्याट्सम्यानले राम्रो खेलेका छन्। एक खेलमा राम्रो खेल्दैमा ब्याटिङ सुधार भयो भन्न मिल्दैन। हामीले नयाँ खेलाडीलाई मौका दिएर बाटो बनाइरहेको साँचो हो। आशावादी छौं, हौसिएका छैनौं। जुन टिममा पनि समस्या हुन्छ। जति धेरै खेल खेलिन्छ, त्यति समस्या समाधान हुँदै जान्छ। 

Ncell 2
Ncell 2

युथ–१९ एसिया कपमा नेपालको लक्ष्य के हो?
हाम्रो लक्ष्य क्षमता अनुसार शतप्रतिशत खेल्ने हो। आफ्नो क्षमताअनुसार नखेल्दा अर्को टिमले नराम्रो खेलेर पनि जित्छ भने त्यो दुःखको कुरा हो। बंगलादेशमा भएका ३ वटै अभ्यास खेल हाम्रो लागि एसिया कपजतिकै महत्वपूर्ण थिए। अन्तिम खेलमा हामीले आफ्नो क्षमता अनुसार खेल्यौ। यसको निरन्तरता एसिया कपमा भयो भने सेमिफाइनल पुग्ने अवसर छ। तर हामीले आफ्नो क्षमता देखाउन चुक्यौं भने २ टेस्ट टिमसँग खेल्न गाह्रो हुनेछ। 

बलिङमा अब्बल भए पनि युवा टिममा ब्याटिङमा समस्या देखिँदै आएको छ। ब्याटिङ सुधारका लागि कस्तो योजना छ?
हाम्रो मुख्य समस्या भनेको घरेलु क्रिकेट हो। हामी उसै त कम प्रतियोगिता खेल्दै गइरहेका छौं। यसमा पनि विकेट राम्रो हुँदैन। घरेलु प्रतियोगितामा प्रत्येक टिममा राम्रा बलर पनि हुँदैनन्। जब अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जान्छौं, त्यहाँ राम्रो विकेट हुन्छ। ५–६ जना उत्कृष्ट बलरको सामना गर्नुपर्छ। यसले गर्दा हाम्रो ब्याटिङमा समस्या देखिएको हो।

हामीले पछिल्लो २ वर्षमा विभिन्न खेल खेलेका छौं। श्रीलंकाविरुद्ध १ रनले पराजित भएका छौं। अफगानिस्तानसँग धेरै रन बनाउन सकेनौं। तर, हामीले उनीहरुलाई पनि रन बनाउन दिएका थिएनौं। सिंगापुरको विकेटमा रन बनाउन गाह्रो भएको यसबाट पनि पुष्टि हुन्छ। तर हामी र अन्य टिमबीच रन अन्तर छ। यो अन्तर कम गर्न सुरुवाती ४ ब्याट्सम्यान चल्न एकदम जरुरी हुन्छ। एसिया कपमा हाम्रो उद्देश्य राम्रो ब्याटिङ गर्ने नै हुनेछ। हामीले पछिल्लो एक महिना ब्याट्सम्यानलाई विशेष प्रशिक्षण गराएका छौं। 

नेपालको समूहमा बंगलादेश र भारत जस्ता बलिया टिम छन्। उनीहरु विरुद्ध हाम्रो रणनीति कस्तो हुन्छ?
भारत र बंगलादेश टिममा अनुभवी खेलाडी छन्। उनीहरुमा अभ्यासको पनि कमी छैन। यो अवस्थामा हाम्रो बारे उनीहरुलाई थाहा नहुनु बलियो पक्ष हो। हामीले आफ्नो क्षमताअनुसार खेलेर उनीहरुलाई आश्चर्यचकित पार्न सक्छौं। हाम्राबारे धेरै जानकारी नहुँदा उनीहरु सतर्क भएर खेल्छन्। हामीले बंगलादेशसँग ३ खेलको शृंखला खेल्यौं। भारतसँग पनि खेलिसकेका छौें। दुवै टिमविरुद्ध नराम्रो खेलेको भन्न मिल्दैन। उनीहरुको ५–६ विकेट झारेका छौं। हामीले पराजित गर्न सक्नेमा उनीहरु पनि सचेत छन्। 

युवा टिममा तीव्र बलरले अवसर पाइरहेका छैनन्। किन होला?
युवा टिमका बलरले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। मलेसियाको कन्डिसन हेरेर हामी नयाँ बलरलाई मौका दिन्छौं। यसअघि हामीले एक मात्र तीव्र गतिको बलर लिएर खेलिरहेका थियौं। २–३ जना तीव्र बलर लिएर खेल्ने परिस्थिति बनेको छैन। जसले खेल्ने अवसर पाए उनीहरुले शतप्रतिशत प्रदर्शन गरेका छन्। त्यसैले बलिङमा गुनासो गर्ने ठाउँ छैन।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  ०६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक शनिबार, फागुन ३०, २०८२
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्